काठमान्डौ महानगरपालिकाका मेयर उम्मेद्वार बालेन शाहको समर्थनमा ‘लौरो टेकौला’ बोलको गीत सार्वजनिक भएको छ । उमेश राउतको शब्द रहेको गीतमा लेखु सहयात्रीको संगीत छ । साथै लेखु सहयात्री, उमेश राउत,
विक्रम राई र विसन आचार्यको स्वर गीतमा सुन्न सकिन्छ ल् रहेको गीतमा विसम आचार्यकै संगीत संयोजन छ । गीतमा बालेन एक सोच, जोस, आस र युगको खोज भएको भनिएको छ ।