गायिका योजना पुरीको नयाँगीत ‘भगायो डाइबरले’ सञ्चारकर्मी तथा गायिका योजना पुरीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘भगायो डाइबरले’ बोलको गीत हालै बजारमा ल्याएकी हुन् । चर्चित ढुङ्गेलको शब्द र बिनय केटुको संगित संयोजनमा तयार भएको गीतमा गौरभ दपर्णको संगीत रहेको छ ।
भिडियोमा योजनाको साथलाई खेम थापाले छायाङ्कन गरेका हुन् । भने सुरेश राउतले सम्पादन गरेका हुन्मा मोडल सुमन सागर र रोजी कुवरको अभिनय रहेको छ । सुमन सागर जङ्ग केशीले निर्देशन गरेको भिडियोलाई खेम थापाले छायाङ्कन गरेका हुन् । भने सुरेश राउतले सम्पादन गरेका हुन् ।