मार्कस दास र मेलिना राईको स्वर रहेको गीत 'भेटियो भेटियो'' युट्युबमार्फत रिलिज भएको छ । चर्चित संगीतकार बसन्त सापकोटाले गीतमा शब्द संगीत दिएका छन् । गीतको भिडियोमा रोहन, नबिना लगायत एसकेके सर्कलालाई कास्ट गरिएको छ ।
चलचित्र ''ए मेरो हजुर ३'' को 'चिट डे' शिर्षकको गीत रिलिज भएको छ । प्रबिसा अधिकारीको स्वर रहेको गीतलाई प्रतिक पौडेलाले संगीत दिएका छन भने राहुल साहको कोरियोग्राफी रहेको छ ।
चैत्र २९ गते रिलिज हुने चलचित्र 'यात्रा'को गीत रिलिज भएको छ । सम्राट शाक्यको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘यात्रा : अ म्युजिकल भ्लगमा समावेश ‘डुली डुली’ बोलको गीत बिहिबार युट्युबमा रिलिज गरिएको हो ।
नेपाल आइडल सिजन २ का उपविजेता विक्रम बरालको अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ । प
भारतको चर्चित रियालिटी शो ‘डान्स प्लस’का फसर््ट रनरअप सुजन मार्पा तामाङ र नेपालको पहिलो डान्स रियालीटी शो बुगी बुगीकी बिजेता कविता नेपाली पहिलोपटक एकसाथ एकै भिडियोमा देखिएका छन् ।
दोश्रो ‘नेपाली तारा’ बन्न सफल गायक सन्तोष लामाको आवाजमा ‘चाइनाको रेल’ बोलको गीत सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द रहेको यो गीतमा हरि लम्सालको संगीत छ ।
धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुर महानगरपालिका वडा नं. १५ स्थित रामपुरमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानमा सुप्रसिद्ध गायक द्धय सत्य स्वरूप राज आचार्य जोडिएका छन् ।
गायक बिमलराज क्षत्रीको नयाँ गीत 'बुट्टे रुमाल'को भिडियो सार्वजनिक भएको छ । एक नारायण भण्डारीको शब्द र संगीत रहेको गीतमा बिमल राज क्षेत्रीलाई अन्जु पन्तले साथ दिनु भएको छ ।
गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । बिहिबार गायक प्रमोदकै अफिसियल युट्युब च्यानलबाट ुयो कुरा गोप्यु बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक उक्त गीतमा आशिष
गायक कृष्ण काफ्लेको आवाज रहेको निकै मार्मिक गीत 'आमा' सार्वजनिक गरिएको छ । गीतको म्युजिक भिडियो मङ्गलवार एम.बी क्रीयसनको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।