बलिउड चलचित्र 'भूत' को पोस्टर सार्वजनिक भएको छ । विक्की कौशल अभिनीत दुई चलचित्र मध्ये पहिलोमा विक्कीलाई भूतले तानिरहेको देखाइएको छ । भने दोस्रो पोस्टरमा विक्की भूतका माझमा रहेका छन् । उनलाई भूतले तानिरहेको देखिन्छ ।
भानु प्रताप सिंहले निर्देशन गरेको चलचित्रमा अभिनेता विक्की कौशल र भूमि पेडनेकरको मुख्य भूमिका रहेको छ । यसलाई निर्देशका भानुले नै लेखेका हुन् । 'दि हन्टेड सिप' सब टाइटल राखिएको २०२० फेब्रुअरी २१ मा रिलिज हुदैछ ।