'मिसन मज्नु' बाट साउथ अभिनेत्री रश्मिका मन्द नाले बलिउडमा डेब्यु गर्दै छिन l चलचित्र डियर जिन्दगी बाट सर्वाधिक चर्चा कमाएकी रश्मिले ‘उरी’को सफलतापछि रोनी स्क्रिुवाला र निर्माता अमर वुटालासँग चलचित्रमा सहकार्य गर्न लागेकी हुन l चलचित्रमा रश्मि सँगै नायक सिद्धार्थ मल्होत्रा फाइनल भैसकेको भारतीय सञ्चार बलिउड भास्करले जनाएको छ l सन्तानु बाग्चीको निर्देशन रहने चलचित्र कथा आफ्नो ज्यानको बाजी लगाउने योद्धाहरूको कथामा रहने छ l