कोरोनाका कारण यो वर्ष प्रदर्शन हुन नसकेको सलमान अभिनीत चलचित्र 'राधे' २३० करोडमा बिकेको छ l भारत र ओभरजि राइट्ससँगै सेटलाइट्स राइट्स समेत समावेश रहेको चलचित्रलाई जिले किनेको हो l सलमान र  दिशा पटानी मुख्य भूमिका रहेको चलचित्रमा प्रभु देवाको निर्देशन रहेको छ l हाल पोस्ट प्रोडक्सनको काम चली रहेको चलचित्र राधे लाई  कोरोनाको महामारी चलिरहेको समयमा महँगो रकममा खरिद गरेको यो पहिलो चलचित्र हो ।