कोरोना बाब्जुद पनि प्रदर्शनमा आएको चलचित्र 'मास्टर' ले पहिलो दीनमा नै बम्पर ओपनिङ गरेको छ l बिहिबार बाट प्रदर्शनमा आएको चलचित्रले पहिलो दिन ४२.५ करोड रुपैयाँ कलेक्शन गरेको छ । चलचित्रलाइ लोकेश कनगराजले निर्देशन गरेका हुन् । चलचित्रमा थलपति विजय र विजय सेतुपतिको अभिनय रहेको छ । १३ जनावरीमा रिलिज गरीएको 'मास्टर' को टिकेट लीनेको भिड लाग्दा केही दीन अगाडी चेनाइको सिनेमा हलमा प्रहरीनै बोलाउनु परेको थियो l