अभिनेता वरुण धवन आज विवाह बन्धनमा बाधीदै छन् l प्रेमिका नतासा दलालसँग विवाह बन्धनमा बाधिन जाने क्रममा वरुण गाडी दुर्घटनामा परेका छन् l उनको गए राती शनिवार गाडी दुर्घटना भएको भारतीय समाचारले उल्लेख गरेको छ l उनी सहित उनका नजिकका आफन्तहरू दुर्घटनामा परेका हुन् साथै कसैलाई चोट भने नलागेको बताइएको छ । यती बेला उनका हरेक तस्वीर अहिले सोेसल मिडियामा भाइरल बनिरहेका छन् ।