प्रेमिका नतासा सँग बलिउड अभिनेता वरुण धवनले हिजो आतबार लगन गाठो कसेका थिए l   पंजाबी परम्परा अनुसार बिहे गरेका यी जोडीको यतीबेला सोसल मिडियामा तस्विर भाईरल भइरहेको छ l  वरुण र नताशाको बिहेमा उनीहरुका आफन्त, परिवारका सदस्य र केही बलिउडकर्मी मात्र उपस्थित थिए । विवाहपछि उनीहरुले मुम्बईमा सेलिब्रेट्रीको लागि रिसेप्सन पार्टी राखेका छन् ।  

cine pati cine pati cine pati cine pati cine pati cine pati