अभिनेत्री श्रुति हसन बाहुबली प्रभास सँग नयाँ चलचित्रमा देखिने भएकी छिन् l आफ्नो ३५ औ जन्मदिनको अब्सर मा श्रुतिले प्रभास सँग आगामी चलचित्रमा "सालार"मा काम गर्न लागेको बताएकी हुन l यसो त प्रभासले पनि सोसल मिडिया मार्फत श्रुति सँग काम गर्न लागेको जानकारी दिएका छन् l  सालारका मेकर्सले यो घोषणा गरेका हुन् । आफूले पहिलो पटक प्रभास सँग स्क्रिन सेयर गर्न पाएकोमा श्रुतिले खुसी व्यक्त गरेकी छिन् l