नायक सञ्जय कपुरकी छोरी धर्मा प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको नयाँ चलचित्र बाट बलिउड सिने नगरीमा मुख्य भूमिकामा डेब्यु गर्ने भएकी छिन् l कर्नरस्टोन एजेन्सीमा आवद्ध भएकी सनाया कपुरलाइ चलचित्रमा डेब्यु गर्न लागेको भारतीय संचारले उल्लेख गरेको छ l साथइ नेपोटिजमको आरोप लागेका करण जोहारले आफ्नो साम्जिक सन्जाल मा पनि यस् बारे केही दीन अघी बताएका थिए l यस् अघी ‘गुञ्जन सक्सेना’सहयोगीको रुपमा काम गरिसकेकी कपुरले हालै एक वेव सिरिजमा पनि काम गरेकी थिइन् । करण धर्मा प्रोडक्सनका प्रमुख हुन् l