नेटफ्लिक्सका लागी बलिउड निर्देशक सञ्जय लीला भन्साली सिरिज बनाउने तयारी गरेका छन् l
भारतीय नायिका शिल्पा शेट्टीलाई करोडौँ ठगीको आरोपमा प्रहरीले उनको घर घेराउ गरेको छ l
बलिउड अभिनेत्री कारीना कपुरले आफूलाई अपग्रेड गर्दै फिल्म निर्माण तिर हात हालेकी छिन् l
बलिउड सेलेब्रेटी आलिया भाट्ट र रणवीर कपुर यसै वर्ष विवाह बन्धनमा बाधीने भएका छन् l
फिल्म ‘बैजु बावरा’ बाट अभिनेत्री दीपिका पादुकोण बाहिरिएकी छन् । पारिश्रमिकमा कुरा नमिले पछि उनी फिल्म बाट बाहिरिएकी हुन् l
भारतीय चर्चित अभिनेता अनुपम श्यामको निधन भएको छ । टेलिभिजन साथै ठुला पर्दामा अब्बल अभिनय गर्ने अनुपमको ६३ वर्षको उमेरमा निधन भएको हो l
बलिउड अभिनेता अक्षय कुमार अभिनीत फिल्म ‘बेलबटम’ को ट्रेलर सार्वजनिक भएको छ ।
बलिउड अभिनेता राजकुमार राव र अभिनेत्री जान्हवी कपूर पुनः दोश्रो पटका एउटै स्क्रिनमा देखिने भएका छन् l
भारतीय चर्चित रियालिटी सो 'बिग बोस' अब निर्देशक करण जोहारले होस्ट गर्ने भएका छन् l
भारतीय चर्चित म्युजिक कम्पोजर अनु मलिक माथि राष्ट्र गानको धुन चोरेको आरोप लागेको छ l