पछिल्लो समय सिने नगरीमा बर्षा राउतको नाम चर्चित छ । चलचित्र ‘नाई न भन्नु ल ४’बाट डेव्यु गरेकी बर्षाले पहिलो चलचित्रबाट नै एक प्रकारको हाइप पाइन । म्युजिक भिडियोमा जम्दै आएकी बर्षालाई चलचित्रले अझ माथि उठायो ।
बलिउड अभिनेता अक्षय कुमार अभिनित नयाँ चलचित्र ‘टोइलेट ः एक प्रेम कथा’को ट्रेलर सार्वजानिक भएको हो ।
बर्षको बहुप्रतिक्षित भनिएको चलचित्र ‘कृ’को प्रदर्शन मिति सारिएको छ । यस अघि भदौ ८ गते आउने भनिएको ‘कृ’ अब कात्तिक ३ गते प्रदर्शन हुने भएको छ । युवास्टार अनमोल केसीको मुख्य भूमिका रहेको ‘कृ’ यतिबेला धमाधम छायाँकन भइरहेको छ ।
भारतका चर्चित गायक कुमार सानुले नेपालमा कन्सर्ट गर्ने भएका छन् । ९० दशकका सबैभन्दा व्यस्त तथा सफल गायक कुमार सानुले याक एण्ड यती होटलमा आयोजना हुने कार्यक्रम ‘कुमार सानु लाइभ इन कन्सर्ट’ गर्न लागेका हुन ।
’डाक्टर खाते’को शिर्षक गीत, ट्रेलर र पोस्टर सार्वजानिक भएको छ । सडक बालबालिकाको जीवनकथा माथी बनेको फिल्मको सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा फिल्मको प्रचारका लागि गीत, पोस्टर र ट्रेलर रिलिज गरिएको हो ।
शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘लाल्टिन’ले दर्शकबाट राम्रो साथ पाएको छ । देब कुमार श्रेष्ठको निर्देशनमा बनेको चलचित्र ‘लाल्टिन’ आइतबार सम्म उपत्यका र मोफसलमा गरि १ करोड, २० लाख भन्दा बढिको व्यपार गरेको छ ।
बलिउड अभिनेता शाहरुख खान, अभिनेत्री ऐश्वर्या राय र माधुरी दिक्षित अभिनित चलचित्र ‘देवदास’ अब थ्रीडीमा प्रदर्शन हुने भएको छ ।
एक समय यस्तो थियो जुन बेला बिराज भट्ट भन्ने बित्तिकै मनमस्तिकमा एक्सन आइहाल्थो । करिब पाँच बर्ष अघि सम्म बिराज अभिनित प्राय चलचित्रहरु हिट हुने गर्दथे । तर बिचमा उनि नेपाली सिने नगरीबाट टाढा भए ।
चलचित्र ‘सायद २’ को नँया गीत सार्वजानिक भएको छ । ‘पहिलो प्रेम ’ बोलको उक्त गीत सोमबार युवट्युव मार्फत सार्वजानिक गरिएको हो ।
विजेता अनुष्काले एक बर्षको लागी आयोजक संस्थाको ब्राण्ड बन्दै २० हजार नगद, अक्सफोर्ड कलेजमा उच्च शिक्षाको लागी १ बर्षे छात्रवृद्धिसँगै ट्रफी र प्रमाणपत्र हात पारिन् । त्यस्तै पहिलो रनरअप भुमिका आचार्य र दोस्रो रनरअप सुजना ढकाल भए । पहिलो र दोश्रो रनरअपले क्रमशः १५ हजार र १० हजार रुपैयाँसँगै अक्सफोर्