काठमाडौं, २० जेठ । मिस नेपाल २०१७ को ताज निकिता चन्दकले जितेकी छिन् । शुक्रबार साँझ दरबारमार्ग्स्थित होटल अन्नपूर्णमा भएको ग्रान्ड फिनालेमा १८ प्रतिस्पर्धीलाई उछिन्दै चन्दकले मिस नेपालको ताज पहिरिएकी हुन् ।
गएको हप्ता नेपाली राजातपटमा सम्झन योग्य र महत्त्वपूर्ण खास केही भएन भन्न सकिन्छ । एक तिर चलचित्र समीक्षा काण्ड अर्को तिर हलमा बजार तताउने खालको चलचित्रको प्रदर्शन नहुनु । यसैबिच बाहिरी कुराले जति नै हलचल ल्याएता पनि नेपाली चलचित्र जगत् सधैँ झै चलायमान नै छ ।