आफ्नो चलचित्रबाट आफ्नो सपना पुरा गर्न केही राहत मिल्ने भए पछि खुसी त्यसै बढ्ने भयो । हेरौँ तस्बिरमा 'सेन्टी भाइरस'ले दिएको खुसी!!
पछिल्लो समयका हिट रियल लाइफ जोडी अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी वैवाहिक जीवनमा बाँधिँदै छन् । उनीहरू यही फागुन १५ गते विवाह गर्दै छन् ।
अभिनेता पल शाहले शनिवार आफ्नो जन्मदिन मनाए । उनले उनको आगामी चलचित्र 'म यस्तो गीत गाउँछु २' टिम र सञ्चार कर्मीका साथमा आफ्नो जन्मदिनको केक काटे ।
वान् पिसमा सजिएकी केकीलाई निकै बोल्ड देखिएको थियो । हेरौँ तस्बिरमा केकीको सुन्दरता!!
गएको हप्ता पनि नेपाली कला र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता ।
चलचित्र ‘सेन्टी भाइरस’ टिमले चलचित्र पत्रकारसँग च्यारिटी क्रिकेट म्याच खेलेको छ । यही फागुन ९ गतेबाट प्रदर्शनमा आउने चलचित्रको आयोजनामा चितवनमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रङ्गशालाको नमुना मैदानमा आज म्याच सम्पन्न भएको हो ।
विगत तीन महिनादेखि नेपाली हल बन्द जस्तै भएको थियो । मल्टिप्लेकसमा त विदेशी चलचित्रले राज गरिरहेकै थिए तर सिङ्गल थिएटर भने निकै मारमा परेका थिए ।
उनी सबैको माया र साथ पाउँदा निकै प्रफुल्ल देखिन्छिन् । हेरौँ श्वेताको खुसी तस्बिरमा!
यही शुक्रवारबाट प्रदर्शनमा आउने चलचित्र 'सेल्फी किंङ'को बुधवार प्रिमियर गरिएको छ ।
तस्बिरमा हेरौँ को-को पुगे श्वेताको खुसीमा साथ दिन ।