भिडियोको छायाङ्कन भर्खरै सकिएको छ भने छिट्टै रिलिज हुने छ । हेरौँ सुन्दरी रेश्मालाई तस्बिरमा!!
समय जति नै बदलिए पनि नेपाली फिल्म इन्डस्ट्रीमा जति नै नायिकाको प्रवेश भए पनि दर्शकले माया मार्न नसक्ने रेखा फेरी दर्शकको माझमा आएकी छिन् ।
‘मिस वर्ल्ड’ २०१९ टोनी एन सिंह नेपाल आइपुगेकी छिन् । बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेकी टोनीलाई मिस नेपाल वर्ल्ड अनुष्का श्रेष्ठले स्वागत गरेकी थिइन् ।
गत शुक्रवार नायिका प्रियंका कार्कीले विवाह गरिन् । केकी प्रियंकाकी मिल्ने साथी हुन् उनको विवाहमा केकीको उपस्थिति नहुने कुरै भएन ।
अभिनेत्री श्वेता खड्काको नेतृत्वमा गोदावरीमा क्यान्सर हस्पिटल बन्ने भएको छ । स्वेताका श्रीमान् अर्थात् नायक श्रीकृष्ण श्रेष्ठको क्यान्सरकै कारण म्रुत्यु भएको थियो ।
हेरौँ आमा छोराको प्रेमिल तस्बिर!
गएको हप्ता पनि नेपाली कला र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता ।
एउटै फ्रेममा दुई जना निकै खुसी देखिएका थिए । हेरौँ दुई वर्षाको मित्रता तस्बिरमा ।
नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी शुक्रवार वैवाहिक जीवनमा बाँधिए । शुक्रवार विवाह सम्पन्न गरेपछि साँझ उनीहरूले दिएको रिसेप्सन पार्टीमा सहभागी भएका थिए ।
यो हप्ता प्रदर्शनमा आएका दुई नयाँ चलचित्रले महिनौँ देखी सुस्ताएको चलचित्रको व्यापारमा उछाल ल्याइदिएको छ । हेरौँ तस्बिरमा यो हप्ता ।