2082 पौष 7, सोमबार

कसरी मनाए कलाकारले दशैँ ? (फोटो फिचर)

कसरी मनाए कलाकारले दशैँ ? (फोटो फिचर)

फ्रेममा सलोन र स्मिताको जोडी(फोटो फिचर)

गायिका स्मिता दाहाल र अभिनेता सलोन बस्नेत अभिनीत म्युजिक भिडियोले निकै राम्रो प्रतिकृया पाइरहेको छ ।

तस्बिरमा बुद्धि, सुधीर, कालू, तुलशाको 'चार कोठे मुटु'(फोटो फिचर)

तस्बिरमा हेरौँ बुद्धि तामाङ, सुधीर श्रेष्ठ, कालू राना, तुलशा भण्डारीको म्युजिक भिडियोको अवतार !! 

तस्बिरमा अभिनेत्री एलिजा गौतम बोल्ड अवतार(फोटो फिचर)

सार्वजनिक भिडियोमा एलिजालाई एक खेलाडीको रूपमा प्रस्तुत गरिएको छ । जसमा उनलाई निकै बोल्ड र सुन्दर देखिएको छ ।

'काले केटा २' मा पूजा, पल र आकाशको यस्तो अवतार(फोटो फिचर)

चलचित्रमा मात्र नभएर पछिल्लो समय म्युजिक भिडियोमा निकै लोकप्रिय बनेका पल शाह, पूजा शर्मा र आकाश श्रेष्ठको सहकार्य निकै प्रतिक्षित बनेको छ ।

तस्बिरमा 'जाले रुमाल'का पल, रियाशा, सरोज र आश्मा(फोटो फिचर)

हेरौँ मौलिक र परम्परागत भेष भुषामा सजिएका पल, रियाशा, सरोज र आश्मालाई तस्बिरमा!! 

सारीमा सजिएकी वर्षाको सुन्दरता(फोटो फिचर)

उनको हातमा चलचित्रको अभाव नभए पनि फुर्सदिली भएकी वर्षाले हालै एक म्युजिक भिडियो छायाङ्कन सकेकी छिन् ।

बाढीपहिरो पीडितलाई सहयोग गर्न बागलुङ पुगे पल र दुर्गेश(फोटो फिचर)

यसै क्रममा शाह र थापा बाढी पहिरो पीडितलाई राहत लिएर बागलुङ पुगेका हुन् ।

लकडाउनको चपेटामा परेकालाई खाना खुवाउँदै एलिजा(फोटो फिचर)

कोरोना महामारीको कारण जारी लामो समयको लकडाउनले जनजीवन कष्टकर भएकाहरूको सहयोगमा उनी जुटेकी हुन् ।

तस्बिरमा 'गुलेलीमा' जोडी नाजिर र जेबिका(फोटो फिचर)

भिडियोमा नाजिर र जेबिकालाई निकै फरक र अवतारमा प्रस्तुत गरिएको छ ।