भिडियोमा नाजिर र रियाशाले श्रीमान श्रीमतीको भूमिका निभाउनेछन् भने स्वस्तिमाले सालीको भूमिका निभाउने छिन् । तस्बिरमा हेरौँ नाजिर, रियाशा र स्वस्तिमाको केमेस्ट्री!!
उनी अभिनीत म्युजिक भिडियो 'बदला बरिलै' केही दिन अघी सार्वजनिक भएको थियो । गीत दर्शकले निकै मन पराइरहेका छन् ।
आगामी भिडियोमा पल र रियाशालाई केही फरक अवतारमा देख्न पाइने अनुमान गर्न सकिन्छ । तस्बिरमा हेरौँ पल र रियाशाका प्रेमिल तस्बिर:
हलिउडमा यस्ता केही जोडी छन् जो सबैको नजरमा उदाहरण बनेका छन् र सफल प्रेम सम्बन्धमा छन् । हेरौँ ती मध्य ५ जोडी जसले हामीलाई सत्य प्रेममा विश्वास गराउँदछन् :
शुक्रवार पशुपति आर्यघाटमा हिन्दु परम्परा अनुसार अन्तिम दाहसंस्कार गरिएको हो । उनको पार्थिव शरीरमा छोराले दागबत्ती दिएका थिए ।
गीतको भिडियोमा कविता र गायक सपुतलाई दर्शकले रुचाएका छन् उनीहरूको काम दर्शकले मन पराएका छन् ।
यिनै बहु प्रतिभाका धनी संचारकर्मी तथा कलाकार दुवै माध्यमबाट दर्शकको मनमा बस्न सफल शिशिर भण्डारीलाई तस्बिरमा हेरौँ!
गीतलाई दर्शकको राम्रो प्रतिक्रिया मिलेको छ भने यति बेला ट्रेन्डिङको ४ नम्बरमा पर्न सफल भएको छ ।
यसै क्रममा स्मिताको आवाजमा मायालु तिमी कता छौ भाग २ सार्वजनिक हुन लागेको हो ।
गीतमा मुकुनको जोडीको रुपमा प्रस्तुत भएकी नायिका सुरविनालाई पनि दर्शकले मन पराएका छन् । उनको अभिनय दर्शकको आँखामा पर्न सफल भएको छ ।