उनी हरियो रङको पहिरनमा सजिएकी थिइन् ।
चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता ।
विश्व चर्चित डान्सिङ रियालिटी सो ‘डान्सिङ वीथ स्टार’को नेपाली संस्करण घोषणा भएको छ ।
फागुन २९ गते वैवाहिक बन्धनमा बाँधिएकी नायिका आँचल शर्माले शनिवार रिसेप्सन पार्टी आयोजना गरेकी थिइन् ।
बिहीबार नायिका आँचल शर्माले उदिप श्रेष्ठसँग लगन गाँठो कसेकी छिन् ।
अभिनेत्री आँचल शर्माले बुधवार विवाहको मेहेन्दी लगाइन् । बिहीबार प्रेमी डा. उदिप श्रेष्ठ वैवाहिक जीवनमा बाँधिन लागेकी आँचलले निकै उत्साहित बनेर मेहेन्दीको रिवाज पुरा गरेकी हुन् ।
रङहरूको पर्व होलीमा चलचित्रका मुख्य कलाकार लगायत टिमले खुसीका साथ रङ साटासाट गरेर होली मनाएका हुन् ।
पछिल्लो समय नायिका रिमा विश्वकर्मा निकै व्यस्त छिन् । उनी अभिनयमा मात्र सीमित नभएर यति बेला प्रोड्युसरका साथमा चर्चित होस्ट पनि बनेकी छिन् ।
आज रङहरूको पर्व होली । पहाड तथा हिमाली भेगमा आज मनाइने होलीले यो वर्ष खासै छोएको छैन ।
गएको हप्ता पनि नेपाली कला र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता ।