2082 पौष 7, सोमबार

प्रिमियरमा 'सेल्फी किंङ' लाई तारिफै तारिफ(भिडियो)

चलचित्र हेरेका सबैले चलचित्र निकै राम्रो बनेको बताएका छन् । उपस्थित सबैले चलचित्रले उठान गरेको विषयसँगै कलाकारको भावनालाई निकै सुन्दर तरिकाले प्रस्तुत गरिएको बताएका छन् ।

कस्तो बन्यो सन्तोषको 'प्रेम गीत ३' ?(फोटो फिचर)

चलचित्रको प्रचार प्रसार स्वरूप निर्माता निर्देशक सन्तोष सेनले केही थान तस्बिर सार्वजनिक गरेका छन् ।

नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा )

गएको हप्ता पनि नेपाली कला र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता ।  

रङ्गशाला निर्माण सहयोगको लागी महापुराण सुरु(फोटो फिचर)

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोगार्थ श्रीमद भागवत महा पुराण सुरु भएको छ ।  आज (माघ १९) देखि २६ गतेसम्म प्रवीण पं . दीनबन्धु पोखरेलले श्रीमद भागवत महा पुराण वाचन गर्ने छन् ।

कस्तो बन्दै छ ‘लक्का जवान’को गीत 'मुसुक्क हासन माया'(फोटो फिचर)

कलाकार शिवहरि पौडेलको निर्देशनमा बन्ने चलचित्र ‘लक्का जवान’को दोस्रो गीतको छायाङ्कन भएको छ । चलचित्रको 'मुसुक्क हाँसन माया' बोलको गीतको छायाङ्कन गरिएको हो ।

सेड्रीना र अनुभवको अर्को सहकार्य कस्तो रहला ?(फोटो फिचर)

बक्स अफिसमा हिट मानिएको सिरिज चलचित्र ‘नाई नभन्नु ल’को छैटौँ सिरिज पनि बन्ने भएको छ । निर्देशक तथा लेखक विकासराज आचार्यले यसको जानकारी दिएका हुन् ।

'साङ्ग्लो' अभिनेत्री निकिताको ग्ल्यामर (फोटो फिचर)

एक्सन स्टार विराज भट्टले निर्देशन गरेको पहिलो चलचित्र ‘साङ्लो’ यही माघ २४ गते देखी प्रदर्शनमा आउँदै छ । यति बेला नायक विराज भट्ट आफूले निर्देशन गरेको पहिलो चलचित्रलाई उत्कृष्ट बनाउन लागिपरेका छन् ।

नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा )

चलचित्र क्षेत्रमा सानोतिनो उत्सव त जहिल्यै भइरहेकै हुन्छ । यसै गरी गएको हप्ता पनि नेपाली कला र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता ।  

जातले एक्लो बनाएको झिम्केको कथा नाटक 'झिम्के मामा'(फोटो फिचर)

मण्डला थिएटर अनामनगरमा नाटक 'झिम्के मामा' मञ्चन भइरहेको छ । यही माघ ३ गतेबाट मञ्चन सुरु भएको नाटक  प्रदीप कुमार चौधरीको निर्देशनमा बनेको हो ।

७० दिनको सुटिङ पछी फर्कियो ‘प्रेम गीत ३’ टिम(फोटो फिचर)

आगामी चैत २८ गते देशव्यापी रूपमा प्रदर्शनमा आउने चलचित्र ‘प्रेमगीत ३’ को छायाङ्कन सम्पन्न भएको छ ।