छोटो समयमै लोभलाग्दो सफलता हात पारेकी गायिका हुन् एलिना चौहान । ४ दर्जन बढी गीतमा स्वर दिइसकेकी एलिनाका ‘मिनिरल वाटर’, ‘मेरो परान’ लगायतका गीत चर्चित छन् ।
मुन्नीको स्टाइल (फोटो फिचर)
स्वस्तिमा खड्का अहिलेकी व्यस्त नायिका हुन् । चलचित्रमा उनको माग राम्रो छ । हालै मात्र, उनले चलचित्र "चिसो मान्छे" काम गर्ने पक्का गरेकी छिन् । चलचित्र त स्वस्तिमाको छदै छ , यसो त उनी नाटकमा पनि केन्द्रित हुन थालेकी छन् l
बुद्ध लामा र प्रियाना आचार्य उर्फ मुन्नी अभिनीत म्युजिक भिडियो "हेरीरहु जस्तो" सार्वजनिक भैसकेको छ l
टिकटक बाट दर्शकको नजरमा परेकी अहिलेकी ब्यस्त साथै हिट मोडेल हुन उसा उप्रेती l टिकटक बनाउँदा बनाउँदै मोडल उषा उप्रेतीको करिअर म्युजिक भिडियोसम्म आइपुग्यो । टिकटकमा उनका १० लाख भन्दा बढी फलोअर्स छन् ।
केही दीन अघि एकदेव लिम्बुको आवाजमा 'आँखामा आउने सपनी' बोलको म्युजिक भिडियो सार्वजनिक भएको थियो l
श्वेता र विजयन्द्रको बिहे पार्टीमा को को पुगे कलाकार ? (तस्बिर)
हिट एन्ड फिट नन्दिता : (फोटो फिचर)
२०१९ मिस नेपाल अनुष्का श्रेष्ठ प्रतियोगिताको प्रतिस्पर्धीहरूलाई पछि पार्दै मिस नेपाल बन्न सफल भएकी हुन्। २०१९ लाई आफ्नो पोल्टामा हालेकी अनुश्कालाई‘मिस नेपाल वर्ल्ड २०१८’की शृङ्खला खतिवडाले ताज पहिराएकी थिइन l
चलचित्र पर्दामा दर्शकले अत्यन्तै रुचाएका जोडी हुन पल शाह र पूजा शर्मा l यी दुईलाई एकसाथ पर्दामा हेर्ने दर्शकको चाहना तत्काल पुरा नभए पनि भिडियोमा एकसाथ हेर्ने चाहना भने केही दिनमै पुरा हुनेछ ।