2083 बैशाख 10, विहिबार

‘शत्रु गते’ सेटमा रमाउदै दिपाश्री, प्रियंका र आँचल

चलचित्र ‘शत्रु गते’को यति बेला बिरगञ्जमा छायाङ्कन भइरहेको छ । मल्टिस्टारर चलचित्र रहेको ‘शत्रु गते’लाई प्रदीप भट्टराईले निर्देशन गर्दै छन् । शुक्रवार चलचित्रको सुटिङ स्थलबाट केही तस्बिरहरू बाहिरिएका छन् । उक्त तस्बिरमा अभिनेत्रीहरु प्रियंका कार्की, दिपाश्री निरौला र आँचल शर्मा छन् ।

अनमोल र प्रदिपको दाैडमा बिपिन, बढाउदै छन् आफ्नो पारिश्रमिक 

पछिल्लो समय नेपाली चलचित्र बजार बिस्तार बढ्दो छ । सिनेमाको बजार बिस्तारसँगै कलाकारहरूले पनि आफ्नो पारिश्रमिक बढाउन थालेका छन् । पारिश्रमिकको कारण चर्चामा आउने नायकमा अनमोल केसी, प्रदिप खड्का अगाडी छन् ।

‘बटरफ्लार्इ’मा आर्यनको अँगालोमा रमाउदै प्रियंका कार्की ( फाेटाे फिचर )

 अभिनेता आर्यन अधिकारी र अभिनेत्री प्रियंका कार्की अभिनित चलचित्र ‘बट्फ्लाई’को छायाङ्कन सकिएको छ  । केही दिन अघि कालिन्चोक, मुडे, दोलालघाट लगायतका स्थानमा चलचित्रको गीतको छायाङ्कन गरिएको थियो ।

अर्जुन र परिणितीसँग श्रृष्टि श्रेष्ठ गर्दैछिन् बलिउड फिल्ममा डेव्यु  

पूर्व मिस नेपाल रहेकी नायिका श्रृष्टि श्रेष्ठले बलिउड डेव्यु गर्ने भएकी छन् । बलिउडको चर्चित ब्यानर यशराज फिल्मस्बाट बन्न लागेको चलचित्र ‘सन्दिप और पिंकी फरार’बाट उनले डेव्यु गर्ने लागेकी हुन् । यस अघि बलिउडको एक चर्चित गीतको कभरमा अभिनय गरेकी श्रृष्टिको चर्चा त्यहीबाट सुरु भएको थियो ।

दुई महिना देखि रोकियो निखिलको ‘कमिटमेन्ट’ सुटिङ, कारण यस्तो 

अभिनेता निखिल उप्रेतीको निर्देशनमा छायाङ्कन भइरहेको चलचित्र ‘कमिटमेन्ट’को छायाङ्कन विगत २ महिना देखि स्थगित छ । बलिउडका केही चर्चित कलाकारसँगै नेपाल, अमेरिका, थाइल्याण्ड, सिंगापुर लगायतका स्थानमा सुटिङ हुने भनिएको चलचित्र प्राविधिकलाई पारिश्रमिक नदिइएको कारण रोकिएको हो ।

आर्यन र रेखाको जोडीले दर्शक तान्न सकेन, के ओरालो लागेको हो स्टारडम ?

एक समय थियो अभिनेत्री रेखा थापा र अभिनेता आर्यन सिग्देलको जोडीलाई नरुचाउने कमै भेटिन्थे । यी दुई अभिनित प्राय चलचित्रहरु सफल पनि भएका छन् । सिनेमा क्षेत्रमा चर्चा कमाउने र सुहाउने जोडीमा रेखा र आर्यनको नाम अगाडी छ । तर ८ वर्ष अघि दुवै एकअर्काको अनुहार समेत हेर्ने नसक्ने गरी छुट्एि ।

नेपाली चलचित्र क्षेत्रका चर्चित असफल प्रेमजोडीहरु

एक समय थियो कलाकारहरू आफ्नो प्रेमको बारेमा सकेसम्म खुलाउन चहान्दैनन् थिए । सम्बन्धको बारेमा खबर बाहिरिए आफ्नो करियर र क्रेज घट्ने सोचाई राखिन्थ्यो । तर पहिलो समय नेपाली चलचित्रमा युवा पुस्ताको आगमनसँगै सोचाईमा पनि परिवर्तन आइसकेको छ ।

पहिलो फिल्मबाट हिट, दोस्रोबाट गुमनाम आना शर्मा 

पहिलो चलचित्र ‘जेरी’मा अनमोल केसीको अपोजिटमा देखिएकी थिइन् नायिका आना शर्मा । पहिलो चलचित्र सफल भएसँगै उनको लुक्स र अभिनयलाई दर्शकले रुचाए । युवा पुस्ता माझ एकाएक चर्चामा आइन् आना ।

हिउँमा मस्त साम्राज्ञी 

नेपाली चलचित्र क्षेत्रमा आस गरेकी नायिका हुन् साम्राज्ञीराज्य लक्ष्मी शाह । पहिलो चलचित्र ‘ड्रिम्स’ हिट दिएसँगै करिब दुई वर्ष पछि साम्राज्ञी अभिनित ‘ए मेरो हजुर २’ रिलिज भएको थियो ।

'रानी'ले दिएन राहत मलिना र अनुपलाई, के होला फिल्मी करियर?

आधा दर्जन बढी चलचित्रमा अभिनय गरिसकेकी नायिका मलिना जोशीको आसको साथै करियरको भर भनेको चलचित्र थियो ‘रानी’ । प्राय कुनै पनि चलचित्रको प्रमोसनमा नदेखिने मलिना ‘रानी’को प्रेमोसनमा भने सक्ने जति दौडिएकी थिइन् । तर बाँकी अरू चलचित्र जस्तै रानीले पनि मलिनाको फिल्मी करियरलाई उकास्न सकेन ।