चलचित्र ‘जेरी’बाट रजतपटमा डेव्यु गरेकी नायिका आना शर्माले समाजिक सञ्जालमा सक्रिय छिन् । हालै उनी अभिनित चलचित्र ‘ग्याङस्टर ब्लुज’ प्रदर्शनमा आएको थियो । पहिलो चलचित्रबाट वाहवाही बटुलेकी आनाले दोस्रो चलचित्रबाट सोचेको जस्तो प्रतिक्रिया पाइनन् । आनाले पहिलो चलचित्रबाट निकै फ्यान फलोइङ बटुलेकी थिइन् ।
अभिनत्री झरना थापाको निर्देशनमा तयार भएको चलचित्र 'ए मेरो हजुर २' यही शुक्रवारबाट रिलिज हुँदै छ । चलचित्रको प्रसारप्रचारको लागी चलचित्र युनिटले केही दिन अघिमात्र मोफसलको यात्रा सम्पन्न गरिसकेको छ । चलचित्रमा नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह, नायक सलिनमान बनियाँ, सलोन बस्नेत लगायतका कलाकारको अभि
आउदो भदौ २३ गते प्रदर्शन मिति तय गरेको चलचित्र ‘२ रुपैयाँ’ यति बेला प्रमोसनमा व्यस्त छ । चलचित्रको ट्रेलर र गीतहरू सार्वजनिक भइसकेका छन् । ‘कुटुमा कुटु’ बोलको गीतले छोटो समयमा नै करोड भ्यु पुराएर सेलिब्रेसन समेत गरिसकेको छ । यति बेला चलचित्रको ट्रेलरमा रहेका केही संवादहरु युवामाझ चर्चित बनिरहेका छन्
दशकका चर्चित अभिनेता हुन रमेश उप्रेती । उनले 'गाजल', 'अप्सरा', 'नेपाल प्यारो छ' लगायतका दर्जनौ चलचित्रमा काम गरेसकेका छन् । चलचित्र क्षेत्रमा नाम कमाउदै गर्दा अमेरिका भासिएका रमेश आफु अमेरिका बस्दा खुसी नभएको खुलाएका छन् ।
एक जमना थियो जतिबेला अभिनेता निखिल उप्रेतीको पोस्टर हेरेकै भरमा फिल्महरु चल्ने गर्दथो । एक्सन स्टारका छवि बनाएका निखिल अभिनित प्राय चलचित्रहरु एक्सन प्रधान नै हुने गर्दछ । ‘पिंजडा’बाट डेव्यु गरेका निखिलले कहिले सात तला बाट हामफ्यालेर चर्चामा आए त कहिले बलि रहेको आगोमा कुदेर चर्चामा आए ।
केही समय अघि मात्र राप्रपा एकीकरण भएसँगै राजनीतिमा प्रवेश गरेकी रेखा थापाले राप्रपाका अध्यक्ष कमल थापाको साथ छोडेकी छिन् ।
नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय नयाँ कलाकारहरुको आगमन बढ्दो छ । नयाँ कलाकारको आगमनसँगै पुराना कलाकारहरु बिस्तारै हराउदै गइरहेका छन् । नयाँ अनुहार, नयाँ आवरण, नयाँ शैलीको कारण पनि युवाहरु माझ नयाँ कलाकारको छाप बढ्दो छ ।
नेपाली सिनेमा नगरीमा सौगात मल्ल नौलो नाम होइन । भर्सटाइल अभिनेताको टाइटल पाइसकेका सौगात व्यस्त कलाकारमा पर्छन् । उनी यति सम्म व्यस्त हुन्छन् की आफ्नो चलचित्रको प्रमोसन गर्न समेत भ्याउदैन्न । यसै वर्ष मात्र सौगात अभिनित आधा दर्जन चलचित्र प्रदर्शनको क्रममा रहेको छ । सौगातको चर्चा अभिनयको साथै पछिल्लो
पछिल्लो समय नेपाली सिने नगरीमा चर्चा पाइरहेको नाम हो –पल शाह । पललाई म्युजिक भिडियोको स्टारको रुपमा लिने गरिन्छ । एक समय हरेक जसो म्युजिक भिडियोमा पललाई देख्न सकिन्थ्यो । तर पछिल्लो समय म्युजिक भिडियोमा पललाई खासै देखिदैन् ।
नेपाली सिने नगरीमा दुई दशक बिताइसकेकी नायिका हुन् – झरना थापा । ‘दाइजो’ चलचित्रबाट डेव्यु गरेकी झरनाले ‘जीवनसाथी’, ‘सुख दुःख’, ‘मुग्लान’ लगायतका दर्जनौ चलचित्रमा काम गरिसकेकी छिन् । लामो समय नायिका भएर काम गरेकी झरनाले आफ्नो परिचयको दायरालाई समेत फराकिलो बनाउँदै लगेकी छिन् । नायिकामा मात्र सीमित नभई