चलचित्रको औपचारिक घोषणा हुनु अगावै ऋषि धमला पत्नीले निर्माण तथा अभिनय गर्ने लागेको चलचित्र ‘अनुराग’को चर्चा सुरु भएकाे थियाे। यतिबेला चलचित्र फ्लाेरमा जानु अघि नै नायककाे कारण चर्चामा अाइरहेकाे छ । केही समय अघि काठमाडौँमा एक कार्यक्रम आयोजना गरि चलचित्र अनुरागको टिमसँगै औपचारिक निर्माण घोषणा गरिएकाे
अभिनयमा अब्बल मानिने अभिनेत्री केकी अधिकारीले चलचित्र निर्माण गर्ने भएकी छिन् । हाल प्रि–प्रोडक्सनको काम भइरहेको चलचित्रको नाम भने ‘कोहलपुर एक्सप्रेस’ रहेको छ । म्युजिक भिडियो निर्देशक विशाल भण्डारीले चलचित्रलाई निर्देशन गर्ने भएका छन् । चलचित्रमा शान बस्न्यातको कथा रहने छ ।
छविराज ओझा ब्यानरबाट डेव्यु गरेका अभिनेत्रीहरु हुन् –रेखा थापा र शिल्पा पोखरेल । रेखा र छविराजको सम्बन्ध बिछेद भएसँगै छवि शिल्पासँग नजिकिएका थिए । समय समयमा छवि र शिल्पाको विवाहको खबरले मिडिया ताति रहेको हुन्छ । प्राय जसो छवि र शिल्पा कुनै पनि कार्यक्रममा पुग्दा एकसाथ नै हुन्छन् ।
चलचित्र ‘प्रेमगीत’ र ‘प्रेमगीत २’ बाट एकाएक चर्चामा आएका नायक हुन प्रदिप खड्का । लगातार दुई चलचित्र हिट दिएसँगै उनको फ्यान फलोइङ लोभ लाग्दो छ । हालै उनी अभिनित ‘प्रेमगीत २’ प्रदर्शन भएसगै उनको क्रेजको प्रमाणित गरिसकेको छ ।
पछिल्लो समय सिनेवृतमा चर्चित नाम हो पल शाह । केही दिन अघि पल शाहले नयाँ चलचित्र ‘अनुराग’ साइन् गरेको खबर बाहिरिएको थियो । जसलाई संचारकर्मी ऋषि धमला पत्नी एलिजा गौतमले निर्माण गर्ने लागेकी थिइन् । तर यति बेला बुझिए अुनसार पलले उक्त चलचित्रबाट हात झिकेका छन् ।
पूर्व मिस नेपाल मलिना जोशी अभिनित चलचित्र ‘रानी’ यही कात्र्तिक २ गतेबाट प्रदर्शनमा आउदैँ छ । चलचित्र प्रदर्शनको नजिक आइरहन्दा चलचित्रकी मुख्य नायिका भने अमेरिका पुगेकी छिन् ।
कात्र्तिक ९ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ऐश्वर्य’को नयाँ पोस्टर सार्वजनिक भएको छ । जसमा चलचित्रकी अर्की मुख्य नायिका केकी अधिकारी र्र अभिनेता रमेश उप्रेती फिचरिङ छन् । प्रदर्शनको नजिक रहेको ‘ऐश्वर्य’को कुनै पनि प्रमोसनल कार्यक्रममा केकीको उपस्थिति छैन । ऐश्वर्यको गीत र ट्रेलर सार्वजनिक कार
अभिनेत्री रेखा थापा अभिनित चलचित्र ‘रुद्रप्रिया’ यति बेला प्रदर्शनको तयारीमा रहेको छ । रिलिजको संघारमा आएको चलचित्र कात्र्तिक २ गतेबाट एकसाथ हलमा र डिस होम च्यानल मार्फत टिभीमा रिलिज गर्ने निर्माण पक्षको तयारी रहेको थियो ।
चर्चा र विवादमा आइरहने अभिनेत्री भित्र पर्छिन् रेखा थापा । विगत दुई दशक देखि सक्रिय रूपमा चलचित्र क्षेत्रमा लागिरहेकी रेखा अभिनित चलचित्र ‘रुद्रप्रिया’ यति बेला प्रदर्शनको नजिक आइसकेको छ । कात्तिक २ गते प्रदर्शन मिति तोकेको ‘रुद्रप्रिया’लाई रेखा स्वयंमले निर्माण गरेकी हुन् । तर, चलचित्रकी मुख्य अभिन