2083 बैशाख 10, विहिबार

फेरिदै वर्षा, भन्छिन् 'धेरै कुरा छुटाएकाे छु' (भिडियाे)

चलचित्र ‘नाई न भन्नु ल २’मा छोटो भूमिका हुदैँ रजतपटमा प्रवेश गरेकी नायिका हुन् वर्षा सिवाकोटी । पहिलो चलचित्रबाट उनले सोचे अनुरूप छाप छोड्न सकिन्न् । त्यस पश्चात् वर्षा दर्जनौँ म्युजिक भिडियोमा काम गरिन् ।

अनमोललाई झरनाको जवाफ, भन्छिन् ‘५० लाख दिन सक्दिनँ’ 

पछिल्लो समय नेपाली सिनेबृतमा नायक–नायिकाको पारिश्रमिकको चर्चा बढ्दो छ । अझ केही दिन अघि नायक अनमोल केसीलाई झरना थापाले ५० लाख पारिश्रमिकको अफर गरेको कुराले बढी नै चर्चा पायो । यद्दपी झरनाले आफूले अनमोललाई अफर नै नगरेको समेत फेसबुक स्टाटसमा लेखेकी थिइन् ।

अफर जति छोड्दै पूजा, घमण्ड कि समझदारी ? 

‘प्रेमगीत’बाट चर्चामा आएकी नायिका हुन् पूजा शर्मा । यस अघि केही चलचित्रहरु प्रदर्शनमा आएता पनि उनलाई प्रेमगीतबाट नै नायिकारुपमा परिचित गराएको थियो । चलचित्र सफल भएसँगै पूजाको फ्यान फलोइङ राम्रो छ । यही वर्ष शर्माको निर्माण र अभिनय रहेको ‘म यस्तो गीत गाउँछु’ प्रदर्शनमा आएको थियो । जुन सफल पनि रह्यो ।

हल्लै हल्लामा महंगो बन्दै अनमोल केसी

नेपाली चलचित्र क्षेत्रका सबैभन्दा महंगो नायकको रुपमा अनमोल केसी परिचित हुँदै गएका छन् । थोरै चलचित्रमा काम गरेर धेरै चर्चा कमाउने नायक अनमोल केसीको फ्यान फलोइङ युवापुस्तामा निकै नै देखिन्छ ।

'लिलिबिली' सेटबाट बाहिरियो प्रदीप र जसिताको यस्तो तस्बिर (फोटो फिचर) 

बेलायतको विभिन्न स्थानमा धमाधम छायाङ्कन भइरहेको चलचित्र 'लिलिबिली'को केही तस्बिरहरू सार्वजनिक भएको छ ।

साम्राज्ञी बनिन् महँगी नायिका, आर्यनले दिए १० लाख 

लगातार दुई हिट चलचित्र ‘ड्रिम्स’ र ‘ए मेरो हजुर २’ दिएकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह नेपालको मंहगी नायिका बनेक िछिन् । अभिनेता आर्यन सिग्देलको निर्माण र अभिनय रहेको चलचित्र ‘कायरा’मा साम्राज्ञीले १० लाख पारिश्रमिक लिएको खबर बाहिरिएको हो ।

झाँगिन्दै प्रेम, प्रियंकालाई भेट्न सुटिङसेटमा पुगे आयुष्मान 

नेपाली सिनेबृतमा प्रेमसम्बन्धको कारण अभिनेत्री प्रियंका कार्की र नायक आयुष्मान देशराजको चर्चा भइरहेको नै हुन्छ । विगत केही समययता  आयुष्मान आफ्नो मोडलिङ करियर बनाउन मुम्बई छन् भने प्रियंका चलचित्र ‘कोहलपुर एक्सप्रेस’को सुटिङको लागी नेपालगन्गमा छिन् ।

‘शत्रु गते’मा हरिवंशकी श्रीमती दीपाश्री निरौला !

दुई सफल चलचित्र ‘छक्का पञ्जा’ र ‘छक्का पञ्जा २’ निर्देशन गरेकी अभिनेत्री दिपाश्री निरौलाले पहिलो पटक वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यसँग जोडी बनेर काम गरिरहेकी छिन्  ।

माग्ने बुढा भन्छन् ‘छक्का पञ्जा–२ को गीतले गिनिज बुकमा नाम लेखाउदै छ’ 

असोज ११ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा २’ले गत बिहीबार सफलताको साथमा आफ्नो ५१ औँ दिन मनाइसकेको छ । गत वर्ष रिलिज भएको चलचित्र ‘छक्का पञ्जा’को सिक्वेल रहेको ‘छक्का पञ्जा २’ सुरुवाती दिनबाट नै विवादित बन्दै आइरहेको थियो ।

पूजा र आँचलको मित्रता, भन्छन् ‘एकअर्कामा रिस छैन’

सिनेमा नगरीमा नायिकाहरु बिचको मित्रता, झगडाले सधैँ मिडियामा चर्चा पाइरहेको हुन्छ । यी मध्य पछिल्लो समय चर्चामा रहेको नाम हो नायिकाद्धय पूजा शर्मा र आँचल शर्मा । यी दुई नायिका अभिनित चलचित्र ‘म यस्तो गीत गाँउछु’ र ‘जोनी जेन्टलम्यान’ यसै वर्ष रिलिज भइसकेको छ । दुवै चलचित्रमा पूजा र आँचलको अपोजि