नायक अनमोल केसी अभिनित चलचित्र ‘कृ’ रिलिजको सँघारमा आइसकेको छ । यही चलचित्रको लागी करिब २ वर्ष मेहनत गरेका अनमोल जति रिलिज डेट नजिक आयो उतिनै उत्साहित र डर लागेको बताउँछन् ।
सो दिन यी दुई कलाकारद्वारा छुट्टाछुट्टै अभिनित दुई चलचित्र ‘मिस्टर झोले’ र ‘बटरफ्लाई’ रिलिज हुँदै छ । अझ रमाइलो ‘मिस्टर झोले’ चलचित्र ‘झोले’को सिक्वेल हो । ‘झोले’मा दया र प्रियंकाले पहिलो पटक एकसाथ काम गरेका थिए ।
पछिल्लो समयकी व्यस्त अभिनेत्री हुन् -प्रियंका कार्की । चलचित्र, विज्ञापन, म्युजिक भिडियोमा प्रियंका सधैँ अगाडी छिन् । उनी अभिनित यस बर्षमात्र आधा दर्जन चलचित्रहरू प्रदर्शनमा आइसकेका छन् भने केही चलचित्र प्रदर्शनको तयारीमा रहेको छ । केही दिन अघिमात्र चलचित्र 'लिलिबिलि'को छायाङ्कन सकिएर उनी हाल नेपालम
बलिउड र हलिउडमा जस्तै नेपालमा पनि पछिल्लो समय कलाकारहरू आफ्नो भूमिकालाई जबरजस्त बनाउनको लागी मेहनत गर्न थालेका छन् । यति बेला अभिनेत्री पूजा शर्मा आफ्नो भूमिकाको लागी मेहनत गरिरहेकी छिन् । पूजाले चलचित्रको लागी करिब ३ हप्ता देखि जिमा र जुम्बामा आफ्नो दिन बिताएको बताएकी छिन् ।
नायक प्रदीप खड्का र नायिका पूजा शर्माको करियरमा चलचित्र प्रेमगीत ट्रनिङ पोन्ट बन्यो । पहिलो पटक एकसाथ काम गरेका प्रदीप र पूजालाई दर्शकले निकै रुचाए । त्यसै कारण २०७२ सालको सुपरहिट चलचित्र बन्यो प्रेमगीत । यो चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् भने सन्तोष सेनले निर्माण गरेका हुन् ।
नेपाली चलचित्र क्षेत्रमा छोटो समयमा नै चर्चाको शिखरमा पुगेका अनमोल केसी एक मात्र यस्तो भाग्यमानी अभिनेता हुन् जसले आफ्नो पहिलो चलचित्र प्रदर्शन हुनु अगावै एक किसिमको उचाइ प्राप्त गरी सकेका थिए । बाबु 'भुबन केसी'ले निर्माण गरेको चलचित्र “साथी म तिम्रो” मा अतिथि भूमिका निर्वाह गरेका उनको नायकको रूपमा
पछिल्लो समय नेपाली सिने नगरीमा नायक पल शाह र नायिका आँचल शर्माको जोडी चर्चित छ । यी दुईले एकसाथ ‘नाई न भन्नु ल ४’, ‘जोनी जेन्टलम्यान’ र ‘शत्रु गते’ (हाल छायाङ्कन भइरहेको) चलचित्रमा काम गरिसकेका छन् ।
चलचित्र ‘नाई न भन्नु ल ४’बाट रजतपटमा पाइला चालेकी अभिनेत्री हुन् – वर्षा राउत ।दर्जनौ म्युजिक भिडियो हुदैँ नेपाली चलचित्रको जंघार टेकेकी उनले गर्ने जीवन्त अभिनयकै कारण उनलाई रुचाउने जमात ठुलै छ।
चलचित्र ‘ड्रिम्स’बाट अनमोल केसीसँग छोटो भूमिका देखिएकी नायिका हुन् सन्ध्या केसी । मोडलिङ र टेलिभिजन प्रस्तोता हुदैँ चलचित्रमा पाइला चालेकी सन्ध्याले पहिलो गाँसमा नै ढुङगा चपाउनु पर्यो । चलचित्र ‘ड्रिम्स’ सुपरहिट भयो । यसै चलचित्रबाट नायक अनमोल केसीले प्रशंसा पाए भने नायिका साम्राज्ञी राज्यलक्ष्मी श
पछिल्ला केही दिन अघि अभिनेत्री ऋचा शर्माको चर्चा मिडियामा निकै चल्यो । बिशेषत शर्मा र चलचित्र ‘छक्का पञ्जा’ युनिट बिच फेसबुकमा केही दिन भनाभन चलेको थियो । यति बेला अभिनेत्री ऋचा शर्मालाई एक नायिकाले मानसिक रूपमा बिरामी भएको भन्दै फेसबुकमा स्टाटस लेखेकी छिन् ।