2083 बैशाख 10, विहिबार

फिल्ममा फ्लप, सिरियलमा हिट रजनी केसी 

चलचित्र ‘लोफर’बाट राम्रै सम्भावना बोकेर सिनेमा नगरीमा प्रवेश गरेकी नायिका हुन् रजनी केसी । तर लोफरबाट रजनीले सोचेको जस्तो सफलता पाउन सकिन्न ।

साम्राज्ञीको गुनासो ‘सोच्दै नसोचेको कुरालाई समाचार बनाइयो’

पछिल्लो समय अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह विवादित बन्दै गइरहेकी छिन् । केही समय अघि मिडियामा आफूलाई गाउँले मन नपर्ने भन्दै चलचित्र छोडेको समाचार बाहिरिएको थियो भने त्यसको केही दिन नबित्दै उनले संवेदनशील अङ्गमा बनाएको ट्याटु फोटो भाइरल भएको थियो । लगायतारका विभिन्न कारण उनी सामाजिक सञ्जालमा आलोचित भइरहेकी छिन् । युवामाझ  छुट्टै क्रेज बनाएकी साम्राज्ञी पहिलो पटक विवादित बनेकी हुन् ।

अनमोललाई ‘छक्का पञ्जा’को दबाब ! (भिडियाे)

 नायक अनमोल केसी अभिनित चलचित्र ‘कृ’ यही शुक्रवारबाट रिलिज हुदैँछन् । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रम बिच चलचित्रको दोस्रो रोमान्टिक गीत सार्वजनिक गरियो । स्कटल्याण्डमा छायाङ्कन गरिएको उक्त गीतमा अनमोल र नायिका अदिति बुढाथोकीको अभिनय रहेको छ ।

सौगात मल्ल हिट की फ्लप हिरो ? 

लामो समयसम्म रंगमञ्चमा काम गरेर चलचित्रमा आएका अभिनेता हुन् -साैगात मल्ल । चलचित्र लुटमा 'हाकु काल'ले दिएको परिचयबाट अझै पनि सौगात चर्चित छन् । कागबेनी हुँदै लालपुर्जासम्म हेर्ने हो भने सौगातले आफू भर्सटाइल कलाकार हो भनेर पुष्टि गरिसकेका छन् ।

किन सस्तो बन्दै छिन् प्रियंका कार्की?

सिनेपाटी‍ । नेपाली चलचित्र क्षेत्रमा लामो समय कुनै एक अभिनेत्रीको माग रही रह्यो भने ती हुन् रेखा थापा। फिल्म निर्माण प्रक्रिया, कथा वस्तु र प्राविधिक पाटोमा परिवर्तन आउँदै गर्दा रेखा थापाको ठाउँमा नयाँ अनुहार र नाम खोज्न थालियो। यस्तैबिच अभिनेत्री प्रियंका कार्कीले नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरिन्।

कता हराइन् ‘एश्वर्य’ नायिका दीपिका प्रसाई ? 

पछिल्लो समय नेपाली चलचित्र प्रति युवापुस्ताले हेर्ने दृष्टिकोण बद्लिदाे छ । बलिउड चलचित्रले बक्स अफिस ओगटि रहेको समयमा पछिल्ला केही यस्ता चलचित्रहरू बने जसले नेपाली चलचित्र हेर्ने दर्शकहरू हल सम्म तानिए । यति बेला नयाँ नायक–नायिकाहरूको आगमन बढ्दो छ ।

ब्रेकअप पछि पहिलो पटक मिडियामा निता र आमेश (भिडियो सहित)

सिने नगरीमा सुन्दर जोडीको रूपमा नायक आमेश भण्डारी र निता ढुंगानाको चर्चा निकै हुने गर्छ । लामो समयसम्म एकअर्काको प्रेममा रहेका यी दुईको करिब २ वर्ष अगाडी ब्रेकअप भएको थियो ।

भुवनलाई मिडियासामु जिया लुकाउन सकस (भिडियो) 

शुक्रवार राती चलचित्र कृ युनिट एक रोमान्टिक गीत छायाङ्कनको लागी स्कटल्याण्ड उडेका छन्। माघ २६ गतेबाट रिलिज हुने तयारीमा रहेको चलचित्र ‘कृ’ को बाँकी रहेको एउटा गीतको छायाङ्कनका लागी चलचित्रको टिम बेलायत उडेको हो।

फिलिपिन्समा साम्राज्ञीको पोज 

पहिरनको कारण प्राय मिडियामा छाइरहने नायिका हुन् –साम्राज्ञी राज्यलक्ष्मी शाह । चलचित्रको होस या विशेष केही कार्यक्रम साम्राज्ञी बोल्ड भएरनै प्रस्तुत हुन्छिन् । उनको बो्रल्डनेसको कारण युवापुस्तामा उनी लोकप्रिय छिन् ।

‘रामकहानी’मा पूजासँग आकाश गर्नेछन् रोमान्स 

अभिनेत्री पूजा शर्माको निर्माणमा बन्न लागेको चलचित्र ‘रामकहानी’मा नायक फाइनल गरिएको छ । चलचित्रमा पूजासँग नायक आकाश श्रेष्ठले रोमान्स गर्ने भएका छन् । ‘म त तिम्रै हु’बाट चलचित्र क्षेत्रमा डेव्यु गरेका आकाश अभिनित ‘तिमीसँग’, ‘ड्रिम गर्ल’ लगायतका केही चलचित्र प्रदर्शनको क्रममा रहेको छ ।