भारतिय डिजाइनर, प्रोड्युसर तथा सेलिब्रेटी गौरी खानले आफ्ना श्रीमान, बलिउड सुपर स्टार साहरुख खानलाई कतै जानु पर्दा आफुलाई भन्दा धेरै गुना बढी समय लाग्ने कुरा खुलाएकी छिन ।
विगत केही महिना यता अभिनेता आर्यन सिग्देल चलचित्र ‘हजारजुनी सम्म’को लुक्सलाई निकै ध्यान दिइरहेका छन् ।
सिनेनगरीमा कलाकार बिचको प्रेम, ब्रेकअपको चर्चा हुन कुनै नौलो होइन । बेलाबखतमा कलाकारहरूको प्रेमसम्बन्धीले मिडियामा राम्रो स्थान पाइरहेको हुन्छ । पछिल्लो केही समयता नायक अनमोल
केही महिना अघि एक कार्यक्रममा नायिका आँचल शर्माले आफूलाई सोलो हिरोइनको रूपमा काम गर्ने मन लागेको र हुलमुलको चलचित्र कम गर्ने भन्ने अभिव्यक्ति दिएकी थिइन् । सोही समय आँचल अभिनीत ‘शत्रु गते’ प्रदर्शन भइरहेको थियो । मह सञ्चाले निर्माण गरेको शत्रुगतमा दर्जनबढि चर्चित कलाकारहरूको हुल छ ।
हलिउड हुँदै बलिउडमा पछिल्लो समय यता ‘मि टु’ अभियानले निकै चर्चा पाइरहेको छ । बलिउड अभिनेत्री तनुश्री दत्तले वरिष्ठ कलाकार नाना पाटेकरलाई यौन दुर्रव्यवाहरको आरोप लगाएसँगै चलेको मि टु अभियानले यति बेला बलिउडमा तहल्का मच्चाएको छ ।
केही दिन अघि अभिनेत्री परमिता राणाले आफ्नो २५औँ जन्मदिन मनाइन । जन्मदिन पार्टीमा परमितालाई उनको प्रेमीले औँठी उपहार दिएका थिए । मिडियामा परमिताको इन्गेजमेन्ट भयो भन्ने समाचारहरू पनि आए ।
बलिउडमा क्युट कपलको रूपमा चर्चामा रहेका अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानीको ३ वर्षको लामो प्रेम सम्बन्धमा पूर्णविराम लागेको छ । बलिउड मिडिया अनुसार मतभेद बढेपछि उनीहरू औपचारिकरुपमा छुटिएका हुन् ।
फेसनको मामिलामा अभिनेत्री प्रियंका कार्की अगाडी छिन् । प्रियंकाको अभिनयसँगै प्राय उनी पहिरनको कारण चर्चामा आइरहन्छिन् । यति बेला भने उनी सामाजिक सञ्जालमा ‘बडी सेमिङ’को सिकार भएकी छिन् ।
अभिनेता निखिल उप्रेती र अभिनेत्री संचिता लुइँटेलको जोडी प्राय मिडियामा एकसाथ कहिले आउँदैनन् ।
चलचित्र ‘म त तिम्रै हु’बाट सिने नगरीमा डेव्यु गरेका नायक हुन् –आकाश श्रेष्ठ । अभिनेत्री सुस्मिता केसीको निर्माण रहेको यो चलचित्रबाट आकाश डेव्यु गर्ने समयमा उनको चर्चा निकै भयो । चकलेटी अनुहार भएका आकाशला