2083 बैशाख 11, शुक्रबार

वर्षाले गरिन् मिलन चाम्सलाई प्रेमिल सम्बोधन

चलचित्र दोश्रो हप्तामा प्रवेश गर्नै लाग्दा चलचित्रकी नायिका वर्षा सिवाकोटीले आफु यस चलचित्रमा जोडिन पाउनु ठुलो कुरा भएको भाव व्यक्त गरेकी छिन् ।

मिस नेपाल अश्मी श्रेष्ठ भारतिय गायक सनमको प्रेममा

मिस नेपाल २०१६ अश्मी श्रेष्ठ र भारतिय चर्चित  कभर सिङ्गर सनम पुरी एक अर्काको प्रेममा भएको कुरा बाहिरिएको छ । उनीहरुले इन्स्टाग्राममा एकै फोटो सेयर गर्दै प्रेममा रहेको कुरा खुलासा गरेका हुन् ।

कार्तिक र सारा भेटिए एकसाथ, किन लुके मिडिया देख्दा ?

कात्तिक आर्यन र साराअली खान यतिबेला चलचित्र ‘लभ आजकल’को छायांकनमा ब्यस्त छन् । यस चलचित्रमा काम गरेसँगै कात्तिक र साराको प्रेम सम्बन्धको चर्चा चलिरहेको छ । यस विषयमा दुबैले कुनै प्रतिकृया भने दिएका छैनन् ।

ब्रेकअप पछि किन मिडियामा निता र आमेश? (भिडियो )

टिकटकमा एकसाथ आएपछी ब्रेकअपको लामो समयपछी अभिनेत्री निता ढुङ्गाना र आमेश भण्डारी पुन: एकचोटी चर्चामा आएका छन् । सम्बन्ध बिग्रीएपछी पनि एकसाथ देखिएको यो जोडिको पुनर्मिलन हुँदै त छैन ? भन्ने प्रश्न पनि चलचित्र वृतमा उब्जिएको छ ।

विवेकले ऐश्वर्याको मजाक बनाउदा, सोनम भन्छिन् 'घिनलाग्दो काम'

कुनै समय प्रेममा रहेका बलिउड नायिका एश्वर्या राय वच्चन र नायक विवेक ओवराय यतिबेला आ-आफ्नो व्यक्तिगत जिवन बाँचिरहेका छन् । एश्वर्या आफ्ना पती र सात बर्षिय छोरीका साथ खुशी छिन् भने विवेक पनि ९ वर्ष अघि विवाह गरेर आफ्नो बाटोमा छन् ।

दुई बर्षाको मित्रता , एकसाथ फिल्म खेल्ने? (भिडियो)

नेपाली सिने संसारमा सम्बन्धहरु जोडिने र तोडिने क्रम दिनानुदिन भैरहेकै हुन्छ । यसैबिच यतिबेला प्रदर्शनमा आइरहेका दुइ चलचित्र 'जात्रै जात्रा' र 'बिर विक्रम २' का नायिकाहरु क्रमश वर्षा राउत र वर्षा सिवाकोटीको सम्बन्धलाई लिएर चलचित्र बजार बेला बेला तातिरहन्छ ।

'चलचित्रमा अभिनय गर्ने खबर सुन्दा हाँस उठ्यो': तेरिया मगर(भिडियो)

‘डीआइडी लिटिल मास्टर्स सिजन ३’को टाइटल जितेकी तेरिया मगर यतिबेला मिडियाको आँखाभन्दा पर छिन् । धेरै समय भारतमै बस्ने तेरिया बुधवार चलचित्र 'बिर विक्रम २' को प्रिमियरमा काठमाण्डौको कुमारी हलमा भेटिइन् ।

५ वर्ष अघि नै बिबाह गरेको स्विकार गरे छवी र शिल्पाले

अभिनेत्री रेखा थापासँग तेस्रो बैबाहिक सम्बन्ध टुंग्याएका निर्माता छविराज ओझा केहि वर्ष एकल जिवन बिताइरहेका थिए । बैबाहिक सम्बन्धमा नभएको भनिएका छविको नाम भने अभिनेत्री शिल्पा पोख्रेलसँग जोडिएर आएको धेरै समय भैसकेको थियो ।

चलचित्र प्रचारप्रसारको क्रममा वर्षा पुगिन् पार्लर उद्घाटनमा

चलचित्र रिलिज मिती नजिकिँदै जाँदा कलाकारलाई धेरैभन्दा धेरै दर्शक सामु पुगुँ भन्ने हुटहुटीले गाँजेको हुन्छ । यतिबेला चलचित्र 'बिर विक्रम २'का कलाकार लगायत चलचित्र टिम प्रचारप्रसारको दौरानमा छन् । चलचित्रका मुख्य कलाकार प्रचारप्रसारको क्रममा यत्रतत्र सहभागी भैरहेका छन् ।

दुइ वर्षाको मित्रता: प्रतिष्पर्धा कि प्रेम ?

पछिल्लो समय नेपाली चलचित्रका चर्चामा आइरहेका नायिका वर्षा सिवाकोटी र वर्षा राउतले म्युजिक भिडियोदेखि चलचित्रसम्मको यात्रा एकसाथ सुरु गरेका हुन् । यी दुई ‘बर्षा’ लाई एकअर्काको प्रतिस्प्रर्धीको रुपमा लिइने गर्दछ । नाम र कामको कारण नै दुई बर्षाको तुलना सिने नगरीमा निकै गरिन्छ ।