साम्राज्ञी आफ्नो परिवारसँग समय बिताइरहेकी छिन् । उनले आफ्नो इन्स्टाग्राममा परिवारसँग समय बिताइरहेको भन्दै स्विमिङ गर्दै गरेको तस्बिर पोस्ट गरेकी छिन् ।
उनले मानिसको नाम सकारात्मक रूपमा होस् या नकारात्मक रूपमा होस्, आउन चाहिँ पर्छ र आफ्नो नाम पनि आइरहेकोमा खुसी भएको कुरा व्यक्त गर्छिन् ।
दुईको ब्रेक अप भएको खबर सार्वजनिक भएको छ । पछिल्ला केही हप्तादेखि उनीहरू दुवै आफ्नो सम्बन्धका बारेमा निकै गम्भीर देखिएका छन् भने पिंकभिलामा प्रकाशित एउटा रिपोर्टका अनुसार दिशा र टाइगरले छुट्टिने निर्णय गरिसकेका छन् ।
यो कदमले आफूलाई अन्यायमा पारेको भनी तनुश्रीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सहयोग मागेकी छिन् ।
एक्सन चलचित्रमा गाडी उडाउने, पड्काउने काममा बलिउडका रोहित शेट्टी एक नम्बरमा गनिन्छन् । उनी एउटा चलचित्रमा करिब दर्जन गाडी उडाउँथे तर अहिले आएर उनलाई पछि पारेका छन् 'साहो' का निर्देशक सुजीतले ।
जुलाई १२को रिलिज मिति तोकेर अगाडी बढिरहेको यस चलचित्रको प्रदर्शन रोक्न आईआईटीका विद्यार्थीहरू तयारी गरिरहेको जानकारी आएको छ ।
एक जमानाका सुपर स्टार भुवन केसी आज पनि चल्तीका नायक हरुभन्दा कुनै कुराले कम देखिँदैनन् । उनको व्यक्तित्व, अनुहारको ताजापन अनि दर्शकलाई तान्न सक्ने व्यवहार उनका सबल पक्ष हुन् ।
डिसन सुरु नहुँदै चलचित्रमा चर्चित मोडल अञ्जली अधिकारी छानिएको हल्ला सुनिन थालेको छ । 'बोल माया' बोलको भिडियोबाट चर्चामा आएकी उनी अभिनीत नयाँ भिडियो 'गलबन्दी' अहिले युट्युबको ट्रेन्डिङमा छ ।
आफ्नो पहिचानको विषयमा आजसम्म केहि नबोलेका बलिउडका निर्माता, निर्देशका तथा पब्लिक फिगर करण जोहरले भर्खरै आफ्नो ४७औँ जन्मदिन मनाएका छन् । उनलाई जन्मदिनमा दिइएको एउटा शुभकामनाले अहिले बलिउड तातिरहेको छ ।
बलिउडका कलाकारहरु समय समयमा आफ्नो प्रेम सम्बन्धले चर्चामा आउने गर्छन् । यस्तै चर्चामा आइरहने नायक हुन् बरुण धवन । पछिल्लो समय उनको र उनकी प्रेमिका न ताशाबिचको प्रेम सम्बन्धको विषयलाई लिएर थरी थरिका कुरा मिडियामा आइरहेका छन् ।