नेपाली चलचित्र जगतमा आस गरिएकी नायिका मध्ये पछिल्लो समय अग्रस्थानमा नायिका वर्षा राउत छिन् । हिट चलचित्रको ह्याट्रिक मारेकी वर्षाले एक वर्षमा नै तिन वटा हिट चलचित्र दिर्इसकेकी छिन् । जसमा ‘नाई न भन्नु ल -४’, ‘छक्का–पञ्जा’ र ‘जात्रा’ पर्छन् ।
२०७३ ब्लकबस्टर फिल्म ‘छक्का–पञ्जा’को सिक्वेल हो ‘छक्का–पञ्जा २’ । चलचित्रलाई दिपाश्री निरौलाले निर्देशन गरेकी हुन् । यही आउँदो फूलपाती अर्थात् असोज ११ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘छक्का–पञ्जा २’लाई दीपकराज गिरीले निर्माण गरेका हुन् । चलचित्रको गीत, संगीत र ट्रेलर सार्वजनिक भैसकेको छ। विभिन
चलचित्र ‘प्रेमगीत’बाट एकाएक चर्चामा आएका नायक प्रदीप खड्काको चर्चा पछिल्लो समय निकै चुलिएको छ । हालै प्रदर्शनमा आएको ‘प्रेमगीत २’ले अझ प्रदिपलाई व्यस्तको साथै अभल बढी लाइमलाइटमा ल्यायो । केही दिन अघि मात्र उनले चलचित्र ‘लिलिबिली’मा २२ लाख पारिश्रमिक लिएर प्रदीप नेपालका सबै भन्दा महँगा नायक बनेका छन्
संचारकर्मी ऋषि धमलाकी पत्नी एलिजा गौतमले निर्माण गर्ने लागेको चलचित्र ‘अनुराग’बाट नायक दीपक घिमिरे बाहिरिएका छन् । घोषणा गरेको १० दिन नबित्दै चलचित्रबाट नायकले हात झिकेका हन् । एलिजा स्वयंम चलचित्रकी मुख्य नायिका हुन् भने दीपकले यसै चलचित्रबाट सिनेनगरीमा डेव्यु गर्ने लागेका थिए । कात्तिकको पहिलो हप्
पछिल्लो समय नायक प्रदीप खड्काको चर्चाले सिनेमा बजार तातेको छ । लगातार दुई हिट चलचित्र ‘प्रेमगीत’, ‘प्रेमगीत २’ दिएका प्रदीपको अहिलेका महँगा नायकको रूपमा लिने गरिन्छ । प्रदीपले हालैमात्र ‘लिलिबिली’ नामक चलचित्रमा २२ लाख पारिश्रमिक लिएर अनुबन्धित भएका छन् ।
म्युजिक भिडियोमा हुदैँ चलचित्रमा आफूलाई स्थापित गराउने कलाकार मध्ये नायक पल शाहको नाम अगाडी आउँछ । कतिपय कलाकारहरू म्युजिक भिडियोमा राम्रै चलेका पनि चलचित्रमा भने आफूलाई परिचत गराउन सकेका छैनन् ।म्युजिक भिडियोमा जमेका कलाकार चलचित्रमा जम्न सक्दैनन् भन्ने भनाइलाई नायक पल शाहले उल्टो बनाइएका छन् । एक
गायनमा आधारित रहेर बनेको नेपाल आइडल पछिल्लो समय चर्चाको साथै विवादित बनिरहेको छ । गत हप्ता कुनै पनि प्रतिस्प्रर्धिलाई आउट नगरेको भन्दै समाजिक सञ्जालमा नेपाल आइडलको विरोध गर्नेको जमात बढेको थियो । पैसाको कमाउनको लागी भन्दै कतिले नेपाल आइडललाई पैसा कमाउने भाडो समेत भन्न भ्याएका थिए । तर यति बेला नेपाल
पहिरनको बिषयमा सचेत अभिनेत्री भित्र पर्छिन् प्रियंका कार्की । कुनै पनि कार्यक्रम पुग्दा फरक शैलीको गेटअपमा प्रियंका पुगेकी हुन्छिन् । प्रियंकाले हालै आफ्नो अफिसियल इन्ट्राग्राम एकाउन्ट मार्फत एउटा फोटो सेयर गरेकी छिन् । उक्त तस्बिरमा उनको साथमा बैकंर रविना देशराज छिन् ।
कलाकारको लागी चलचित्रमा अभिनय गर्नु जति महत्त्वपूर्ण मानिन्छ उति नै प्रमोसनमा हिड्नु पनि मानिन्छ । कतिपय अवस्थामा एउटै चलचित्रले पनि कलाकारको करियरको बाटो मोड्दिन सक्छ । प्राय जसो कलाकारहरू आफू अभिनित चलचित्र प्रदर्शनको संघारमा आइपुग्दा जोडतोडले प्रमोसनमा लाग्छन् ।
पछिल्लो समय गायनमा आधारित रहेको रियालिटी सो नेपाल आइडल चर्चामा छ । अन्तराष्ट्रिय स्तरको पहिलो टेलिभिजन रियालिटी शो भएकोले पनि यसको लोकप्रियता बढेको हो । नेपाल आइडल जति लोकप्रिय बनिरहेको छ त्यसमा टप १८ मा पुगेका प्रतियोगीहरु पनि लोकप्रिय छन् । अहिले प्रतियोगितामा चार प्रतिष्पर्धी बाँकी रहेका छन् । चर