आइतबार मुम्बईमा ‘स्टार स्किृन अवार्ड’ आयोजना भएको थियो । जहाँ बलिउडका दर्जनौँ कलाकारको उपस्थिति रहेको थियो ।
केही दिन अघि बलिउड अभिनेता शाहिद कपुर क्यान्सर रोगको सिकार भएको समाचार बाहिरिएको थियो ।
आज शुक्रबार कुनै चलचित्र हेर्ने योजनामा हुनुहुन्छ भने आजबाट तीन चलचित्र रिलिज भएका छन् । जसमा नेपालमा बनेको प्रसाद रहेको छ भने बलिउडमा बनेको नेपाली भाषी चलचित्र ‘पाहुना’ र हिन्दी चलचित्र ‘केदारनाथ’ रहेको छ ।
बलिउड आइटल गर्ल सन्नि लियोनले पछिल्लो पटक एक नेपाली फिल्ममा समेत आफ्नो नृत्य प्रस्तुत गरिन् । सम्पुर्ण छायाँकन लण्डनमा गरिएको फिल्म ’पासवर्ड’को आइटम गीतमा सन्निले कम्मर मर्काइन् । उक्त गीतको छायाँकनमा मात्रै निर्माण टिमले पाँच करोड नेपाली रुपैयाँ खर्च्यो ।
बलिउड अभिनेता शाहरुख खान अभिनीत चलचित्र ‘जिरो’को नयाँ गीत सार्वजनिक भएको छ। ‘इशकवाजी’ बोलको गीत मङ्गलवार युट्युब मार्फत सार्वजनिक भएको हो । गीतमा बलिउडमा दुई चर्चित खान शाहरुख खान
बलिउड अभिनेता रणवीर सिंह अभिनीत चलचित्र ‘सिम्बा’को ट्रेलर सार्वजनिक भएको छ । सिम्बामा रणवीर पुलिस अफिसरको भूमिकामा देखिएका छन् । सार्वजनिक ट्रेलरमा ‘सिंघम’को केही अंश पनि देखाइएको छ ।
बलिउडका चर्चित हास्यँकलाकार राजपाल यादवलाई ३ महिना जेल सजाय हुने भएको छ । उनले सन् २०१० मा चलचित्र बनाउन ऋण लिएर उक्त रकम फिर्ता नगरे पछि राजपालमाथी केही महिनाअघि मुद्दा चलेको थियो ।
बलिउड अभिनेता आमिर खान अभिनीत नयाँ चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ केही साता अघि रिलिज भएको थियो ।
बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र उनको इभेन्ट कम्पनीले धोका दिएको भन्दै उत्तर प्रदेशका एक व्यक्तिले आरोप लगाएका छन् । पैसा दिएर पनि कार्यक्रममा नआएको भन्दै प्रमोद शर्मा नाम गरेका उक्त व्यक्तिले आरोप लगाएका हुन् । शर्माले आयोजना गरेको एक फेसन ब्यूटी अवार्ड समारोह सोनाक्षीलाई अतिथिको रुपमा बोलाइएको थियो । सोनाक्षी आउने तय भएपछि शर्माले सोनाक्षीको बैङ्क अकाउन्टमा पैसा हाल्दिनुको साथै होटेल र फ्लाइट टिकट पनि बुक गर्दिएका थिए । तर सोनाक्षीको मेनेजरले दुई पटक सम्म फ्लाइटको टिकट बदलिएका थिए ।
बलिउड अभिनेत्री प्रियंका चोपडाले निर्माण गरेको नेपाली चलचित्र ‘पाहुना ः द लिटिल भिजिटर’को ट्रेलर सार्वजनिक भएको छ । प्रियंका चोपडा र उनकी आमा मधु चोपडाको ब्यानर पर्पल पेबल पिक्चर्सद्धारा