बलिउडकी चर्चित एवम् करोडौं युवा पिढिँको मनमा बस्न सफल अभिनेत्री प्रियंका चोपडाको अभिनय मन पराउने दर्शक जती छन् उनको लाईफ स्टाइल र सकारात्मक सोचबाट प्रभावित हुनेको सङ्ख्या पनि उत्तिकै छ ।
विश्वकै ठूलोमध्येको 'कान्स फिल्म फेस्टिभल' फ्रान्समा आजदेखि सुरु भएको छ ।
२०१२मा बलिउडमा ग्राण्ड सक्सेस चलचित्र मानिएको चलचित्र 'स्टुडेन्ट अफ दि इयर'को सिक्वेल ‘स्टूडेन्ट अफ दि इयर २’ यही शुक्रबारदेखी प्रदर्शनमा आएको छ । टाइगर श्राफ अभिनित यस चलचित्रको तीन दिने व्यापार हेर्दा केहि कमजोर नै देखिन्छ ।
बलिउडको सुपरहिट चलचित्र 'बाहुबली' बाट चर्चा र प्रशंसाको शिखरमा पुगेका नायक प्रभास यतिबेला आफ्नो नयाँ चलचित्र ‘साहो’ को तयारी गरिरहेका छन्।
पुनीत मल्होत्राको निर्देशनमा बन्ने चलचित्र 'स्टूडेंट अफ द ईयर २' को पहिलो गीत सार्वजनिक भएको छ । १० मे को लागी रिलिज मिती तोकेको चलचित्रको गीत 'फकीरा' भएको हो ।
बलिउड अभिनेता अर्जुन कपूरको मुख्य भूमिका रहेको चलचित्र ’’इन्डियाज् मस्ट वान्टेड’’को ट्रेलर सार्वजनिक भएको छ ।
बलिउड अभिनेता वरुण धवन र अभिनेत्री सारा अलि खान एकसाथ चलचित्रमा देखिने भएका छन् । १९९५
कपिल शर्मा यस्ता कमेडियन हुन् जसले कमेडिमा आफ्नो प्ल्याट्फर्म मात्र बनाएनन् उनि आफैँ कमेडीमा भविष्य बनाउन चाहनेको लागी प्ल्याट्फर्म बनिदिएका छन् । टिभी स्क्रीनमा छाएका उनै कमेडियन कपिल डिजिटल मिडियामा पनि छाउने भएका छन् ।
बिगत सात महिना यता न्युयोर्कमा क्यान्सरको उपचार गराइरहेका बलिउड अभिनेता ऋषि कपुर क्यान्सर मुक्त भएको खबर बाहिरिएको छ ।
बीस वर्ष अघि चलचित्र 'देवदास'मा एकसाथ काम गरेका साहरुख खान र संजय लीला भन्साली पुन: २० वर्ष पछी एउटै चलचित्रमा काम गर्ने भएका छन् । चलचित्र ‘इजहार' को लागी दुइ बिच सम्झौता भएको भारतिय संचार माध्यमहरुले बताइरहेका छन् ।