2083 बैशाख 11, शुक्रबार

'केजिएफ च्याप्टर २'मा इन्दिरा गान्धी बन्दै रविना

बलिउड चलचित्र ‘केजीएफ’ च्याप्टर १ को अपार सफलतापछी यसका मेकर्सले 'केजिएफ च्याप्टर २' को निर्माण गर्ने भएका छन् । नविन कुमार गोदा उर्फ यश स्टारर 'केजिएफ'ले बक्साफिसमा बम्पर कमाइ गरेपछी च्याप्टर २ को लागी ठुलो योजना सहित टिम अघि बढेको हो ।

आयुष्मान खुराना अभिनित चलचित्र 'आर्टिकल १५'को टिजर सार्वजनिक ( भिडियो )

चलचित्रको सङ्ख्यालाई भन्दा स्क्रीप्टलाई मान्यता दिने ब्याक टु ब्याक बलिउड ब्लकबस्टर स्टार आयुष्मान खुरानाको नयाँ चलचित्र 'आर्टिकल १५'को टीजर सार्वजनिक भएको छ ।

सलमान भन्छन्, 'मलाई विवाहको प्रस्ताब नै आएको छैन'

बलिउड स्टार सलमान खान ५३ वर्षको उमेर पुगिसक्दा पनि अविवाहित छन् । समय समयमा बिभिन्न नायिकाहरु सँग अफेयर चलेता पनि त्यो प्रेमले विवाहको रुप लिन सकेको छैन ।

अजय देबगनका पिता अर्थात,अभिनेता/निर्देशक विरु देबगनको मृत्यु

बलिउड अभिनेता अजय देवगनका पिता अर्थात चर्चित अभिनेता, निर्देशक विरु देवगनको निधन भएको छ । ह्रदयघातका कारण सोमबार उनको निधन भएको हो ।

किन 'प्रेम गरेपछी किन डराउनु' भन्दै छन् करणलाई प्रबल ?

आफ्नो पहिचानको विषयमा आजसम्म केहि नबोलेका बलिउडका निर्माता, निर्देशका तथा पब्लिक फिगर करण जोहरले भर्खरै आफ्नो ४७औँ जन्मदिन मनाएका छन् । उनलाई जन्मदिनमा दिइएको एउटा शुभकामनाले अहिले बलिउड तातिरहेको छ ।

सुपरस्टार अमिताभ र नागार्जुन २६ वर्षपछि एकसाथ ‘ब्रह्मास्त्र’मा काम गर्दै

करण जोहरले निर्माण गर्न लागेको चलचित्र ‘ब्रह्मास्त्र’मा सुपरस्टार अमिताभ बच्चन, आलिया भट्ट, रणबीर कपूरका साथमा साउथका सुपरस्टार नागार्जुनलाई पनि लिने बताइएको छ । साउथका दर्शकलाई मध्यनजर गर्दै यो निर्णय लिएको करणले बताएका छन् ।

अभिनेत्री तथा गायिका 'म्यान्डी मुर्रे' सगरमाथा आरोहण गर्न नेपालमा

हलिउड एक्ट्रेस एवं गायिका म्यान्डी मुर्रे हिमाल चढ्न नेपाल आइपुगेकी छन् । आफ्ना नजिकका केहि साथिहरुसँग सगरमाथा चढ्न नेपाल आएकी उनले बेस क्याम्पबाट केहि तस्बिरहरु सार्वजनिक गरेकी छिन ।

बरुण र नताशाले डिसेम्बरमा विवाह गर्ने ?

बलिउडका कलाकारहरु समय समयमा आफ्नो प्रेम सम्बन्धले चर्चामा आउने गर्छन् । यस्तै चर्चामा आइरहने नायक हुन् बरुण धवन । पछिल्लो समय उनको र उनकी प्रेमिका न ताशाबिचको प्रेम सम्बन्धको विषयलाई लिएर थरी थरिका कुरा मिडियामा आइरहेका छन् ।

चलचित्र 'पिएम नरेन्द्र मोदी'का अभिनेता विवेकलाई ज्यान मार्ने धम्की

प्रदर्शनको पुर्वसन्ध्यामा चलचित्रका मुख्य अभिनेता विवेक ओवरयलाई ज्यान मार्ने धम्की आएको छ । उक्त धम्की पछी विवेकको सुरक्षा ब्यबस्था कडा पारिएको भारतिय मिडियाले जनाएका छन् ।

मिस नेपाल अश्मी श्रेष्ठ भारतिय गायक सनमको प्रेममा

मिस नेपाल २०१६ अश्मी श्रेष्ठ र भारतिय चर्चित  कभर सिङ्गर सनम पुरी एक अर्काको प्रेममा भएको कुरा बाहिरिएको छ । उनीहरुले इन्स्टाग्राममा एकै फोटो सेयर गर्दै प्रेममा रहेको कुरा खुलासा गरेका हुन् ।