2083 बैशाख 11, शुक्रबार

दुइ महिना अघि सर्यो अक्षयको 'सुर्यवंशी', सलमानसँग दर्शक आक्रोशित

अक्षय कुमार स्टारर चलचित्र 'सूर्यवंशी' २०२०को इदमा रिलिज हुने भनिएको थियो । यही डेटमा सलमान खानको ‘इन्शाअल्लाह’ पनि रिलिज गर्ने भनिएको थियो ।

तनुश्रीको आरोप गलत साबित गर्दै नाना पाटेकरलाई क्लिन चिट

बलिउड अभिनेत्री तनुश्री दत्ताले गएको वर्ष नाना पाटेकरमाथि सन् २००९ को चलचित्र 'हर्न ओके'को आइटम गीतको छायांकनका क्रममा गलत तरिकाले छोएको भन्दै यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् ।

आदित्य नारायणको नेपाल कन्सर्ट जुलाईमा आयोजना गरिने

नेपाली मुलका बलिउडका ख्याती प्राप्त गायक उदित नारायण झाका सुपुत्र गायक, अभिनेता आदित्य नारायण झा कन्सर्टका लागि नेपाल आउने भएका छन् ।

विहारका २१ सय किसानको ऋण चुक्ता गरिदिए अमिताभले

झट्ट हेर्दा अदभ अनि कठोर व्यक्तित्व देखिए पनि उनिभित्र त्यस्तो मानव छ जसले केवल अरूको दुख देख्न सक्दैन, अरू रोएको सहन सक्दैन र आफू मात्र बाँचे पुग्छ भन्दैन । यति बेला यिनै बलिउड अभिनेता अमिताभ बच्चनले भारतको विहार राज्यका २१ सय किसानको ऋण चुक्ता गरिदिएका छन्।

'साहो'को टिजर रिलिज, प्रभास र श्रद्धाको एक्सन अवतार ( भिडियो)

‘बाहुबली’ अभिनेता प्रभासको पछिल्लो प्रतीक्षित चलचित्र 'साहो' को टिजर सार्वजनिक भएको छ । एक्सन चलचित्र 'साहो'मा प्रभासले निभाएको भूमिका र मेकिङका क्रममा उनले गरेको ट्रान्सफर्मेसनलाई लिएर धेरै अघिदेखि चर्चा चलिरहेको छ ।

रणवीर र दीपिका '८३'मा, विवाहपछिको पहिलो स्क्रिन साझेदारी

रणवीर सिंह र दीपिका पादुकोणको जोडी स्क्रीनमा सबैभन्दा बढी रुचाइएको जोडी मध्य एक हो । राम लीला, बाजिराओ मस्तानी, पध्मावत लगायत चलचित्रबाट आफुलाई अब्बल जो

कट्रीना भन्छिन्, डर लाग्ने भएर हरर चलचित्रमा काम गर्दिनँ

यति बेला बलिउडमा सलमान खान, कट्रीना कैफ अभिनीत चलचित्र 'भारत' उधुम मच्चाइरहेको छ । 'भारत'ले भारतबाट मात्र ६ दिनमा डेढ सय करोड भन्दा बढी कमाइसकेको छ ।

बलिउड अभिनेता/निर्देशक गिरीश कर्नाडको निधन

लामो समयदेखि अस्वस्थ भारतीय अभिनेता तथा निर्देशक गिरीश कर्नाडको सोमबार निधन भएको छ । ८१ वर्षका कर्नाडको बिहान साढे आठ बजे बैगलोरमा ‘पल्टिपल अर्गान फेलियर' भएका कारण देहावसान भएको भारतीय मिडियाले जनाएका छन् ।

चार दिनमै सलमानको 'भारत' करोड क्लबमा पर्न सफल

क्सअफिसमा बम्पर ओपनिङ गरेको यस चलचित्र प्रदर्शनको चौथो दिनमा सय करोड क्लबमा प्रवेश गरेको छ । अलि अब्बास जफरको निर्देशनमा निर्माण भएको भारत सलमानको अहिलेसम्मकै सबैभन्दा ठूलो ओपनिङ गर्ने चलचित्र बन्न पुगेको छ ।

कन्सर्टको लागी 'नेहा ककर' नेपालमा

पछिल्लो समयकी बलिउड कि हट अनि लोकप्रिय गायिका नेहा ककर नेपाल आएकी छिन् । सनिबार आयोजना हुने कन्सर्टको लागी नेहा शुक्रबार नेपाल आइपुगेकी हुन् । नेहाले काठमाण्डौको एल ओ डि क्लबमा आयोजना हुने लाईभ कन्सर्टमा आफ्नो प्रस्तुती दिँदै छिन् ।