अक्षय कुमार स्टारर बलिउड फिल्म 'मिसन मङ्गल'को ट्रेलर सार्वजनिक भएको छ । जगन शक्तिले निर्देशन गरेको फिल्म एक सत्य घटनामा आधारित भएको बताइएको छ ।
अहिले आफू कसैको प्रेममा पनि नरहेको बताउँदै आएकी उनले आफ्ना समकालीन अभिनेत्री प्राय सबैले घराजाम गरिसक्दा पनि आफूलाई माया गर्ने र विवाहको लागि जोडी नभेटिएकाले विवाह नगरेको खुलाएकी छिन् ।
ऋतिक रोशन स्टारर चलचित्र 'सुपर ३०'ले पहिलो विकेन्डमा ५० करोड भन्दा बढी कमाइ गर्न सफल भएको छ । बलिउड ट्रेड एनालिस्ट तरन आदर्शका अनुसार शुक्रवार रिलिज भएको चलचित्रले पहिलो दिन ११.८३ करोड कमाएको थियो ।
२ अक्टोबरमा रिलिज हुने बलिउड फिल्म 'वार'को टिजर सार्वजनिक भएको छ । ऋतिक रोशन र टाइगर श्रोफ स्टारर चलचित्रको टिजरमा यी दुई बिचको युद्ध देखाइएको छ ।
बलिउड अभिनेता अक्षय कुमार 'फोर्ब्स'को संसारभरका एक वर्षमा सबैभन्दा धेरै कमाई गर्ने सेलिब्रेटीको सूचीमा परेका छन् ।
तामिल, तलेगु, मलयालम र हिन्दी भाषामा एकसाथ प्रदर्शनमा आउने चलचित्र 'साहो'को पहिलो गीत ‘साइको सैयाँ’ सार्वजनिक भएको छ । १५ अगस्तमा रिलिज हुने 'साहो' प्रभासको बाहुबली सिरिज पश्चात् पहिलो चलचित्र हो ।
चलचित्रको पहिलो गीत रिलिज कार्यक्रममा कङ्गनाको सञ्चारकर्मी सँग भनाभन भएको छ । ‘मर्णिकर्णिका’को नकारात्मक समीक्षा गरेको र आफुबिरुद्ध अभियान चलाएको आरोप कङ्गनाले उक्त सञ्चारकर्मीलाई लगाएकी थिइन् ।
बलिउडको एक्सन प्रधान चलचित्र ‘धाकड’को पोस्टर सार्वजनिक भएको छ । बलिउडकी मल्टी ट्यालेन्ट अभिनेत्रीको रूपमा आफ्नो पहिचान बनाइसकेकी कङ्गना रनावतको मुख्य भूमिका रहने चलचित्र अर्को वर्षदेखि छायाङ्कनमा जाने बताइएको छ ।
पछिल्लो समयका बलिउडका पावर हाउस अभिनेता रणवीर सिंहको काम को चर्चाले बेला बेला बलिउड तातिने गर्छ । उनै रणवीरले शनिवार आफ्नो ३४औँ जन्मदिन मनाए ।
अमेरिका तथा भारत लगायत देशहरूमा आजबाट प्रदर्शनमा आएको विश्वले प्रतीक्षा गरेको हलिउड फिल्म ''स्पाइडरम्यानः फार फ्रम होम' को ललितपुरको लबिम मलमा प्रिमियर गरिएको छ ।