2083 बैशाख 11, शुक्रबार

फिल्म 'स्पाइडरम्यानः फार फ्रम होम' अनलाइनमा लिक

गत साता चीनसहितका केही एसियाली राष्ट्रमा रिलिज भएको प्रतीक्षित फिल्म 'स्पाइडरम्यानः फार फ्रम होम' अनलाइनमा लिक भएको छ ।

कंगना र राजकुमारको 'जजमेन्टल हे क्या ?’को ट्रेलर सार्वजनिक(भिडियो)

बलिउड चलचित्र ‘जजमेन्टल हे क्या ?’ को ट्रेलर सार्वजनिक भएको छ । कंगना रनाउत र राजकुमार रावको प्रमुख भूमिका रहेको 'जजमेन्टल हे क्या ?’को ट्रेलरमा सस्पेन्स, थ्रिलर र रोमान्सलाई एकसाथ प्रस्तुत गरिएको छ ।

कार्तिक आर्यनको ‘भुल भुलैया’ यात्रा सुरु

सफल बलिउड चलचित्र ‘भुल भुलैया’को सिक्वेल बन्ने खबर केही पहिल्यै सार्वजनिक भएको हो । सिक्वेल निर्माणको खबर सँगै कलाकारको विषयलाई लिएर निकै चर्चा चलिरहेको थियो ।

ब्रेकअपको हल्लालाई साम्य पार्न सुस्मिताले सेयर गरिन रोहमानसँगको तस्बिर

बलिउड अभिनेत्री सुस्मिता सेनको प्रेम सम्बन्धले बेला बेला बलिउड मिडिया तताउने गरेको छ । अहिलेसम्म ११ प्रेमीसँग डेट गरिसकेकी उनी यति बेला आफूभन्दा १६ वर्ष कान्छा रोहमनसँगको प्रेम सम्बन्धमा छिन् ।

'कबिर सिंह'को सफलतासँगै साहिदले बढाए पारिश्रमिक

बलिउड अभिनेता शाहिद कपुर यती बेला सर्वाधिक चर्चाको पात्र बनेका छन् । उनी अभिनीत 'कबिर सिंह'ले ब्लकबस्टर चलचित्रको रूपमा आफ्नो ठाउँ बनाइसकेको छ ।

'दंगल' गर्ल जायरा वसीमले लिइन् अभिनयबाट सन्यास

आमिर खान स्टारर चलचित्र 'दंगल' बाट अभिनयमा डेब्यू गरेकी जायरा वसीमले चलचित्र दुनियाँबाट सन्न्यास घोषणा गरेकी छन् ।

'आइफा' अवार्डको आगामी संस्करण काठमाडौँमा आयोजना हुने

बलिउडको प्रतिष्ठित एवं सम्मानजनक 'इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा)' को आगामी संस्करण नेपालमा आयोजना हुने भएको छ ।

अर्जुनसँगको प्रेम स्विकारिन् मलाइकाले: पहिलोपल्ट सार्वजनिक गरे कपल फोटो

बुधवार जन्मदिन मनाएका अर्जुनलाई मलाइकाले प्रेम अभिव्यक्त गर्दै शुभकामना दिएकी छिन् । आफ्नो प्रेम स्वीकार गर्दै उनले एक अर्काको हात समातेको र निकै प्रेमिल तस्बिर सार्वजनिक गरी "मेरो पागल, मजाकिया र अद्भुत अर्जुन कपुरलाई जन्मदिनको शुभकामना, प्यार तथा खुसी सधैँको लागी " भन्ने क्याप्सन राखेकी छिन् ।

करणको ‘दोस्ताना’२ मा कात्तिक र जान्वी फाइनल

बलिउडको सफल चलचित्र ‘दोस्ताना’को सिक्वेल बन्ने भएको छ । चलचित्रको निर्माणमा जुटेका निर्माता करण जोहरले 'दोस्ताना'को सिक्वेलको लागी मुख्य दुई कलाकार फाइनल भएको जानकारी सार्वजनिक गरेका छन् ।

'कबिर सिंह' बन्यो साहिदको सय करोड कमाउने पहिलो चलचित्र

यतिबेला बलिउडमा साहिद कपुरको चर्चा निकै माथी पुगेको छ । उनि अभिनित चलचित्र ‘कबिर सिंह’ले बक्स अफिसमा तहल्का त मच्चाइरहेकै छ साथमा साहिदको अभिनयको तारिफ निकै भएको छ ।