2083 बैशाख 11, शुक्रबार

करणको पार्टीमा कलाकारले ड्रग्स लिएको भन्दै चौतर्फी आलोचना

यति बेला बलिउड मिडिया करण जोहरको घरमा आयोजना गरिएको पार्टीमा कलाकारले ड्रग्स लिएको भन्ने कुराले तातेको छ । पार्टीमा आफ्नो घर पुगेका कलाकारको भिडियो बनाएर सामाजिक सञ्जालमा हालेका करण जोहरको भिडियो भाइरल भइरहेको छ ।

गायक उदित नारायण झालाई ज्यान मार्ने धम्की

गायक उदित नारायण झालाई लगातार ज्यान मार्ने धम्की आएपछी पुलिसलाई उजुरी दिएको खबर सार्वजनिक भएको छ ।

मार्ने धम्की आउँथ्यो भने पनि 'सुपर ३०' छाड्दिनँथे:ऋतिक रोशन

उनी आफूले रोजेको चलचित्रसँग यती सन्तुष्ट छन् कि एक अन्तर्वार्तामा ऋतिकले 'मार्ने नै धम्की आएको भए पनि म यो चलचित्र छोड्दिन थे' भनेका छन् ।

२०२०को क्रिसमसमा अक्षय र आमिर बक्सअफिसमा भिड्दै

अक्षय कुमारले आफ्नो नयाँ चलचित्रको फर्स्ट लुक सार्वजनिक गरेका छन् । चलचित्र ‘बच्चन पाण्डे’को निर्माण घोषणासँगै अक्षयले आफ्नो फर्स्ट लुक सार्वजनिक गरेका हुन् ।

विवाह पुर्व नै फेरी बाबु बनेका अर्जुन रम्पाल

बलिउड अभिनेता अर्जुन रामपालको गर्लफ्रेंड गेब्रिएलाको १८ जुलाईमा छोरा जन्मिएको थियो । अर्जुन र गेब्रिएला एक वर्ष यता एक अर्काको प्रेममा थिए ।

प्रियंका चोपडा लिन्छिन् एउटै इन्स्टा पोष्टबाट लाखौँ डलर

हालै मात्र सार्वजनिक भएको एक रिपोर्ट अनुसार बलिउड नायिका प्रियंका चोपडाले इन्स्टामा ब्रान्डको प्रमोसन गरेबापत करोडौँ रकम कमाउने गरेको खुलेको छ ।

बलिउडका तीन खान एउटै स्क्रीनमा देखिने

बलिउडमा तीन खान अर्थात् साहरूख खान र सलमान खान र आमिर खान एक अर्कासँग दाँजोमा न आउने र आजसम्म एउटै स्क्रीनमा यी तीन नदेखिएका स्टारहरू हुन् ।

सोनाक्षीको फिल्म ‘खानदानी शफाखाना’ रिलिज रोक्न स्टे अर्डर

अभिनेत्री सोनाक्षी सिन्हाको फिल्म ‘खानदानी शफाखाना’ ले ट्रेलर केही दिन अघि रिलिज गरेको थियो । जसमा सोनाक्षी एक सेक्सोलोजिस्टको भूमिकामा देखिएकी छिन् । उनले खानदानी शफाखाना नामको सेक्स क्लिनिक चलाएकी छिन् ।

‘एभेन्जर्स: इन्ड गेम’ बन्यो विश्वकै सर्वाधिक व्यापार गर्ने फिल्म

फिल्म ‘एभेन्जर्स: इन्ड गेम’ले रिलिजको ८६ दिनसम्म आइपुग्दा २,७९०.२ मिलियन अमेरिकी डलर कलेक्सन गर्दै विश्वकै सर्वाधिक व्यापार गर्ने चलचित्र बन्न सफल भएको छ ।

लुभ रञ्जनको फिल्ममा रणवीर कपुर र दीपिका

कुनै समय एक अर्काको गहिरो प्रेममा परेका रणवीर कपुर र दीपिका पादुकोणा फेरी एक पटक एउटै चलचित्रमा देखिने भएका छन् । लुभ रञ्जनको निर्देशनमा बन्न लागेको एक्सन जनराको चलचित्रमा उनीहरू एकसाथ देखिन लागेका हुन् ।