भारतका नेता सुभाष चन्द्र बोसको जीवनमा आधारित चलचित्र 'गुमनामी'को ट्रेलर सार्वजनिक भएको छ ।
बलिउडका किङ्ग खानको रूपमा चिनिएका अभिनेता साहरुख खान यशराज फिल्मस्ले निर्माण गर्ने एक्सन चलचित्रमा काम गर्ने भएका छन् ।
आफू चुरोट कहिल्यै नपिउने र स्वास्थ्य प्रति सजक भएका कारण विकल्प खोज्ने क्रममा ग्रिन टी र तुलसी वाला चुरोटको सहायता लिएको बताएका छन् ।
सोनम कपुर र डुल्कुएर सलमान अभिनीत बलिउड चलचित्र 'द जोया फ्याक्टर'को ट्रेलर सार्वजनिक भएको छ ।
भदौ १३ गते देखि रिलिज हुने प्रभास स्टारर बलिउड प्रतीक्षित चलचित्र 'साहो' भारतमा १० हजार स्क्रिन्समा रिलिज हुँदैछ । ‘साहो’ले रिलिज भन्दा अगाडी नै स्क्रिन्स शेयरिङको नयाँ रेकर्ड बनाएको छ ।
यशराज ब्यानरमा निर्माण भएको ऋतिक रोशन र टाइगर श्रोफ स्टारर चलचित्र 'वार'को ट्रेलर सार्वजनिक भएको छ । एक्सनले भरिएको ट्रेलरमा ऋतिक र टाइगरबिचको युद्ध देखाइएको छ भने नायिका बाणी कपुरलाई ग्ल्यामर अवतारमा प्रस्तुत गरिएको छ ।
बलिउड अभिनेता अनुपम खेर र अभिनेत्री किरण खेरलाई नचिन्ने सायदै कोही चलचित्र प्रेमी होलान् । ३४ वर्ष अघि वैवाहिक सम्बन्धमा बाँधिएको यो जोडीको आज विवाह वर्ष गाँठ परेको छ । यसैको उपलक्ष्यमा अनुपमले आफ्नो विवाहको तस्बिर सार्वजनिक गर्दै किरणलाई शुभकामना दिएका छन् ।
चलचित्र ‘लभ आजकल २’मा एकसाथ काम गरेका बलिउडका नायक कार्तिक आर्यन र नायिका साराअली खान केही समय यता प्रेम सम्बन्धमा छन् ।
बलिउड नायिका जान्वी कपुर ट्रोलको सिकार भइरहेकी छिन् । दिल्लीको एक पुस्तक विमोचनमा पुगेकी उनको एउटा तस्बिर एकाएक सामाजिक सञ्जालमा भाइरल भयो , त्यो पनि मजाकका साथ ।
९० को सुरुवाती दशकमा निकै रुचाइएको बलिउड नायक सञ्जय दत्त र नायिका मनीषा कोइरालालाई फेरी एकसाथ देखिने भएको छ । धेरै वर्षको अन्त राल पछि उनीहरू चलचित्र ‘प्रस्थानमा’मा सँगै काम गर्न लागेका हुन् ।