अनीश बज्मीको निर्देशनमा बनेको कमेडी चलचित्र 'पागलपन्ती'को ट्रेलर सार्वजनिक भएको छ ।
बलिउडको हिट सिरिज मध्यको एक ‘हाउसफुल’को चौथो सिरिजको नयाँ गीत सार्वजनिक भएको छ । 'छामो' बोलको गीतमा सोहिल सेन , श्रेया घोसाल , सदावको स्वर रहेको छ भने समीर अन्जानको शब्द रहेको छ ।
सुब्बाको निर्देशनमा चलचित्र निर्माण हुने पक्का भएको छ भने चलचित्रको लागि लिड कास्ट फाइनल भएका छन् ।
एक्सन स्टार ॠतिकले 'वार'को सफलता सँगै चलचित्र ‘सत्ते पे सत्ता’को रिमेकमा काम गर्ने भएका छन् । सन १९८२ मा बनेको चलचित्र ‘सत्ते पे सत्ता’को रिमेकमा फरा खान र रोहित सेट्टि संयुक्त रूपमा काम गर्दै छन् ।
। चलचित्र प्रदर्शनको तीन हप्तामा तीन सय करोडको कलेक्सन गर्न सफल भएका छन् । योसँगै यस चलचित्र २०१९ को सबैभन्दा ठुलो ब्लकबस्टर बन्न सफल भएको छ ।
यस वर्षको प्रतीक्षित बलिउड चलचित्र 'वार' भोलि बुधवार बाट प्रदर्शनमा आउँदै छ । सामान्यतया नेपालमा शुक्रवार नयाँ चलचित्र प्रदर्शनमा आउँछन् तर ऋतिक रोशन र टाइगर श्राफ स्टारर यस चलचित्र वर्ल्ड रिलिजको दिनमै नेपालमा रिलिज गर्न लागिएको हो ।
दबंग स्टाईलाका फ्यानहरूलाई खुसीको खबर दिँदै सलमानले नयाँ वर्षको अवसरमा ‘दबंग ३’ रिलिज गर्ने भएका छन् ।
लचित्रकी लिड अभिनेत्री रानी मुखर्जिकै मुख्य भूमिकामा यसको सिक्वेल निर्माण भएको छ । सिक्वेलमा अभिनेता चंकी पाण्डेका भतिजा आहान पाण्डेसँग रानी देखिनेछिन् ।
निर्देशक अलि अब्बस जफरले निर्माण गर्न लागेको चलचित्र ‘खाली पिली’मा बलिउड नायक ईशान खट्टर र नायिका अनन्या पाण्डे एकसाथ देखिने भएका छन् ।
बलिउडको हिट सिरिज मध्यको एक ‘हाउसफुल’को चौथो सिरिजको ट्रेलर सार्वजनिक भएको छ । फरहाद समजीले निर्देशन गरेका हुन् ।