2083 बैशाख 11, शुक्रबार

अजयको १००औँ फिल्म ‘तानाजी’ विवादमा

बलिउड अभिनेता अजय देवगनको १००औँ चलचित्र ‘तानाजी’को ट्रेलर सार्वजनिक भएसँगै विवादमा तानिएको छ ।

अर्जुन र मेहर जेसियाको सम्बन्ध विच्छेद

भर्खर बलिउड अभिनेता अर्जुन रामपाल र मोडल मेहर जेसियाको औपचारिक रूपमा सम्बन्ध विच्छेद भएको खबर बाहिरिएको छ । आफूहरू अलग रहेको कुरा भने रामपालले गएको वर्ष नै घोषणा गरेका थिए ।

१ बिलियन डलर कमाएको 'जोकर'को सिक्वेल आउने

विश्व बक्स अफिसमा १ बिलियन डलर कमाउन सफल हलिउड चलचित्र 'जोकर' दोस्रो श्रृंखला निर्माण हुने भएको छ ।

मिस्टर पर्फेक्सनिस्ट आमिर भन्छन् , बजेटले फिल्म चल्दैन

यसै विषयमा बलिउडका मिस्टर पर्फेक्सनिस्टको रूपमा चिनिएका अभिनेता आमिर खानले दर्शक चलचित्रको बजेट हेरेर हलमा आउँदैनन् भनेका छन् । एउटा चलचित्र चल्न र सफल हुन दर्शकको मन जित्न सक्नुपर्छ भन्नेमा जोड दिएका छन् ।

'तानाजी' ट्रेलर रिलिज: फिल्ममा १२ वर्ष पछी काजोल र अजय एकसाथ(भिडियो)

चलचित्र ‘तानाजी द अनसंग वारियर’को ट्रेलर सार्वजनिक भएको छ । तानाजी मालुसरेको जिन्दगीमा आधारित रहेको यस चलचित्र बायोग्राफिकल पिरियड ड्रामा हो ।

साहिदको ‘जर्सी’मा म्रुनल ठाकुर

‘कबिर सिंह’ बाट छुट्टै किसिमको चर्चा कमाएका बलिउड अभिनेता साहिद कपुरको माग बलिउडमा निकै बढेको छ ।

अक्षय र करिनाको 'गूड न्युज' को ट्रेलर रिलिज(भिडियो)

अक्षयको अर्को हास्य चलचित्र ‘गुड न्युज’को ट्रेलर सार्वजनिक भएको छ । क्रिसमसको अवसर पारेर डिसेम्बर २७ देखि प्रदर्शनमा आउन लागेको चलचित्रमा अक्षय सहित करिना कपुर, दिलजित दोसाँध र कियरा अडवानी मुख्य भूमिकामा रहेका छन् ।

आयुस्मानको 'बाला' १०० करोड क्लबमा प्रवेश

पछिल्लो समय बलिउड अभिनेता आयुस्मान खुराना दर्शक मात्रले होइन चलचित्र मेकर्सले पनि निकै रुचाउने र खोज्ने नाम बनेको छ ।

साइना नेहवालको सुटिङमा घाइते भइन् परिणीति

बलिउड अभिनेत्री परिणीति चोपडा यति बेला भारतकी सफल ब्याडमिन्टन खेलाडी सायना नेहवालको बायोपिकको सुटिङमा व्यस्त छिन् ।

'चुपके-चुपके'को रिमेकमा धर्मेन्द्रको ठाउँ राजकुमारले लिँदै

सन् १९७५ मा निर्माण भएको चर्चित बलिउड कमेडी चलचित्र 'चुपके-चुपके' को रिमेक बन्ने भएको छ । चलचित्र निर्माता भूषण कुमारले ओरिजिनल टाइटलको रिमेकको अनुमति पाएका छन् ।