श्रवणसँग गरेको फिल्म रिलिज भएपछि श्रवणले उनलाई यौन हिंसा गरेको बताएकी थिइन् ।
सलमान खान स्टारर फिल्म ‘जय हो’ बाट अभिनयमा डेब्यू गरेकी बलिउड अभिनेत्री डेजी शाह नेपाल आएकी छन् ।
बलिउड सुपरस्टार अमिताभ बच्चनले चलचित्र क्षेत्रबाट रिटाएर्ड हुने चाहना देखाएका छन् ।
चलचित्रको शीर्ष गीत 'हुड हुड दबंग'ले हिन्दु भावनालाई ठेस पुर्याउने प्रयास गरेको भन्दै समितिले निर्माण टिमलाई आरोप लगाएपछि यस चलचित्र विवादमा तानिएको हो ।
रणवीर कपुरको आगामी चलचित्र 'ब्रह्मास्त्र'को यति बेला छायाङ्कन भइरहेको छ । मनालीमा चलचित्रको छायाङ्कनको दौरानमा रणवीर दुर्घटनामा परेका छन् ।
रणवीर सिंह स्टारर बलिउड चलचित्र ‘गल्ली ब्वाई’ ९२ औँ ओस्कार अवार्डको लागी छनौटमा परेको छ । वेस्ट इन्टरनेशनल फिचर फिल्मको क्याटोगरीमा भारतबाट अफिसयल रूपमा छनौट गरिएको हो ।
यसैबिच चलचित्रमा दक्षिण भारतीय स्टार एनटिआर जुनियरले काम गर्न अस्वीकार गरेको खबर सार्वजनिक भएको छ । चलचित्रमा उनलाई एनटिआरका हजुरबुबा एनटी रामा रावको भूमिकाका लागि प्रस्ताव गरिएको थियो ।
गीतको रिमिक्सलाई दर्शकहरूले मन पराइरहेको भएता पनि अभिनेता गोविन्दालाई मन परेको छैन ।
ॠतिक रोशन स्टारर बलिउड चलचित्र 'सुपर ३०' ले भारतीय बक्स अफिसमा व्यापारिक सफलता पाएसँगै चलचित्रको सिक्वेल बन्ने भएको छ ।
भारतका वरिष्ठ सङ्गीतकार अनु मलिकलाई यौन शोषणको आरोप लागेको छ । यौन शोषण विरुद्धको मिटु मुभमेन्टको चर्चा सँगै विश्व भरबाट लोकप्रिय कलाकार देखी समाजमा गिने चुनेका व्यक्तिहरूले गरेको यौन शोषणको पर्दा खुल्दै आएको छ ।