2083 बैशाख 11, शुक्रबार

'सुपर ३०'को हलिउड रिमेकमा आनन्द कुमार देखिने

ऋतिक रोशन स्टारर यस वर्षको सफल बलिउड चलचित्र 'सुपर ३०'को रिमेक बन्ने भएको छ ।  बलिउड लगायत विश्वभर नै प्रशंसा कमाएको यस चलचित्रको हलिउड रिमेक बन्ने भएको हो ।

वरुण र श्रद्धाको ‘स्ट्रिट डान्सर ३ डी’ ट्रेलर रिलिज(भिडियो)

बलिउड चलचित्र ‘स्ट्रिट डान्सर ३ डी’को ट्रेलर सार्वजनिक भएको छ ।

‘दबंग ३’ को बुकिङ खुल्यो: मल्टिप्लेक्समा कीर्तिमानी सो

चलचित्रलाई नेपाली मल्टिप्लेक्समा कीर्तिमानी सो दिइएको छ । 'दबंग ३'लाई क्युएफएक्सले उपत्यका भित्र झन्डै चार दर्शन सो दिएको छ ।

भारतका चर्चित अभिनेता श्रीराम लागुको निधन

भारतका चर्चित अभिनेता श्रीराम लागुको निधन भएको छ । मङ्गलवार ९२ वर्षको उमेरमा उनको निधन भएको हो । सयभन्दा बढी चलचित्रमा अभिनय गरेका उनको मराठी चलचित्र र मराठी नाटकको क्षेत्रमा बिर्सनै नसकिने योगदान रहेको छ ।

‘गुड न्युज’ गीत रिलिज: ‘लाल घाग्रा’मा करीना र अक्षय(भिडियो)

बलिउड चलचित्र ‘गुड न्युज’को ‘लाल घाग्रा’ बोलको गीत सार्वजनिक भएको छ ।

'गोलमाल'को पाँचौँ भागमा अजय देवगन नछुट्ने

बलिउडको निकै सफल चलचित्र 'गोलमाल'को पाँचौँ भाग बन्ने भएको छ । बलिउड चलचित्रको सफल सिरिज मध्य को 'गोलमाल' सिरिज पाँचौँ भाग सम्म बन्न लागेको बलिउड कै पहिलो सिरिज हो ।

साउथ सुपरस्टार विजय देवरकोन्डासँग रोमान्स गर्दै जाह्नवी

यिनै जाह्नवी अब साउथ इन्डियन चलचित्रमा देखिने भएकी छिन् । उनले ‘अर्जुन रेड्डी’ सुपरस्टार विजय देवरकोन्डासँग रोमान्स गर्ने तयारी गरिरहेको बलिउड मिडियाले बताइरहेका छन् ।

नयाँ वर्षमा रजनीकान्त, अजय र दीपिकाको भिडन्त

चलचित्र ‘दरबार’को ट्रेलर सार्वजनिक भएको छ । साउथ सुपरस्टार रजनीकान्त अभिनीत ट्रेलर सोमबार युट्युबमा सार्वजनिक भएको हो ।

आमिरको फिल्मका लागि करिनाले दिइन् अडिसन

बलिउड यात्राको १९ वर्ष पछि चलचित्रको लागी अडिसन दिएकी छिन् । उनले भर्खर आमिर खानको चलचित्र ‘लाल सिंह चड्डा’का लागि अडिसन दिएकी हुन् ।

‘मर्दानी २’को दोस्रो दिनको कमाइ दोब्बर

३ करोड ८० लाखको ओपनिङ गरेको यस चलचित्रले दोस्रो दिन ६ करोड ५० लाख कलेक्सन गर्दै आफ्नो नाममा १० करोड जम्मा गरेको छ ।