2083 बैशाख 11, शुक्रबार

फेरी सर्‍यो अमिताभ, रणवीर र आलियाको ‘ब्रह्मास्त्र’

बलिउड अभिनेता अमिताभ बच्चनको मुख्य भूमिका रहेको चलचित्र ‘ब्रह्मास्त्र’को प्रदर्शन मिति सारिएको छ ।

सलमानको 'दबंग ३' लाई रिलिज अगावै १५५ करोड

बलिउड चलचित्र 'दबंग' सिरिज को तेस्रो चलचित्रले रिलिज हुने अगावै १५५ करोड कमाइ गरेको छ । सलमानको प्रतीक्षित यस चलचित्रको 'अमेजन प्राइम' लाई अनलाइन स्ट्रीमिंग, 'टी सिरिज' लाई म्युजिक तथा 'जी'लाई सैटेलाइट्स राइट्स बिक्री गरिएको छ ।

'लाल सिंह चड्ढा'को सेटबाट आमिरको नयाँ लुक्स सार्वजनिक

बलिउडका मिस्टर पर्फेकसनिस्ट अमिर खानको नयाँ लुक्स सार्वजनिक भएको छ । टोपी, लामो दारी र कपालसहितको उनको यस स्वरूप निर्माणाधीन चलचित्र 'लाल सिंह चड्ढा' मा देखिनेछ ।

माराकेच फेस्टिभलमा सम्मानित हुने पहिलो बलिउड नायिका प्रियंका

माराकेच फिल्म फेस्टिभलमा बलिउड अभिनेत्री  प्रियंका चोपडा सम्मानित भएकी छिन् । मोरक्को स्थित जेमा एल फना स्क्वायरमा आयोजित कार्यक्रममा उनलाई सम्मान गरिएको हो । योसँगै उनी माराकेच फिल्म फेस्टिभलमा सम्मानित हुने पहिलो भारतीय कलाकार बनेकी छिन् ।

करण जोहरको नयाँ फिल्ममा दीपिका फाइनल

बलिउड निर्माता करण जोहरको आगामी चलचित्रमा अहिलेकी निकै डिमान्डेड नायिका दीपिका पादुकोणले काम गर्ने पक्का भएको छ ।

जर्सी’मा शाहिदको गुरु बन्दै पिता पङ्कज

बलिउड चलचित्र ‘जर्सी’मा अभिनेता शाहिद कपुरले क्रिकेटरको भूमिका निभाउँदै छन् । यसै चलचित्रमा अभिनेता पङ्कज कपुर अर्थात् शाहिदका पिताको इन्ट्री भएको छ ।

किन ठुला निर्देशकको आँखामा पर्दैनन् अक्षय ?

‘गुड न्युज’ को एक कार्यक्रममा प्रायः नयाँ निर्देशनसँग काम गर्ने गरेका उनले आफूलाई ठुला निर्देशकले चलचित्रमा नलिने भएकाले नयाँसँग काम गर्नु परेको खोलेका छन् ।

‘जयसभाई जोरदार’मा गुजराती अवतारमा रणवीर

बलिउड चलचित्र ‘जयसभाई जोरदार’मा नायक रणवीर सिंहको गेट अप सार्वजनिक भएको छ । मङ्गलवारबाट छायाङ्कन सुरु भएको यस चलचित्र चलचित्रमा रणवीर गुजराती युवकको भूमिकामा देखिँदै छन् ।

‘गुड न्युज’को गीत ‘सौदा करा करा’ सार्वजनिक(भिडियो)

बलिउड चलचित्र ‘गुड न्युज’को ‘सौदा करा करा’ बोलको गीतले सार्वजनिक भएको छ । अक्षय कुमार र करिना कपुर खान, कियरा अडवानी र दिलजीत दोसाँझ स्टारर चलचित्रको सार्वजनिक गीत ले विवाहको माहौल देखाउँछ ।

सबैभन्दा धेरै खोजिने स्टाइल आइकन ॠतिक र सारा

सार्वजनिक गरिएको ‘इयर इन रिभ्यु २०१९’ सूचीमा बलिउडमा सबैभन्दा धेरै खोजिने सेलीब्रेटीमा अभिनेता सलमान खान र अभिनेत्री सन्‍नी लियोनी परेका छन् । भने ‘इयर इन रिभ्यु २०१९’ सूचीमा पुरुष स्टाइल आइकन तर्फ अभिनेता ऋतिक रोशन परेका छन् ।