2083 बैशाख 11, शुक्रबार

‘पृथ्वीराज’ बाट बलिउडमा डेब्यु गर्दै ‘मिस वर्ल्ड' मानुषी

सन् २०२० को तिहारमा रिलिज हुन लागेको चलचित्र ‘पृथ्वीराज’बाट डेब्यु गर्ने पक्का भएको खबर आधिकारिक रूपमा नै बाहिरिएको छ ।

क्रिसमसमा ‘गुड न्युज’ ल्याउँदै अक्षय

अक्षयको अर्को कमेडी चलचित्र ‘गुड न्युज’को पहिलो पोस्टर सार्वजनिक भएको छ । क्रिसमसको अवसर पारेर डिसेम्बर २७ देखि प्रदर्शनमा आउन लागेको चलचित्रमा अक्षय सहित करिना कपुर, दिलजित दोसांझ र कियरा अडवानी मुख्य भूमिकामा रहेका छन् ।

‘मर्दानी २’ ट्रेलर रिलिज: प्रहरी अवतारमा रानी(भिडियो)

बलिउड अभिनेत्री रानी मुखर्जीको चलचित्र ‘मर्दानी २’को ट्रेलर सार्वजनिक भएको छ । रानी पछिल्लो समय  सामाजिक कथावस्तुमा आधारित चलचित्रमा काम गरिरहेकी छिन् ।

अजयको १०० औँ फिल्म, 'तानाजी' को पोस्टर रिलिज

बलिउड अभिनेता अजय देवगनले आफ्नो ३० औँ वर्षको फिल्मी करियरमा १०० चलचित्रमा अभिनय गरिसकेका छन् । उनको १००औँ चलचित्र ‘तानाजी द अनसंग वारियर’को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ ।

एक दशकपछी शिल्पा शेट्‌टीको कम ब्याक

एक दशक भन्दा बढी चलचित्रको पर्दाबाट टाढिएकी बलिउड अभिनेत्री शिल्पा शेट्‌टी शब्बीर खानको निर्देशनमा बन्ने चलचित्र ‘निकम्मा’ बाट कम ब्याक गर्दै छिन् ।

ऋतिक रोशनको फ्यान भएकाले पत्नीको हत्या

कुनै पनि कलाकारको फ्यान भएकै कारण कुनै श्रीमानले आफ्नै श्रीमती को हत्या गर्न सक्लान् ? अमेरिकामा ३३ वर्षीय एक युवकले पुरुष कलाकारको फ्यान भएकै कारण आफ्नी पत्नीको हत्या गरेका छन् ।

बलिउडकी महङ्गी नायिका कङ्गना

बलिउड मिडियाका अनुसार हालै उनले एक चलचित्रको लागी २५ करोड भारु लिएकी छिन् । यो पारिश्रमिक बलिउड नायिकाले लिएको अहिलेसम्म कै सर्वाधिक महँगो पारिश्रमिक हो ।

कपिल शर्मा डिसेम्बर ११ देखि काम नगर्ने योजनमा

भारतीय हास्य कलाकार कपिल शर्माले डिसेम्बर ११ देखि केही पनि काम नगर्ने भएका छन् ।

आमिरको फिल्ममा सलमान, शाहरुख काम गर्दै ?

दर्शकलाई खुसी दिँदै सलमान, शाहरुख र आमिर खान एकसाथ आमिरको चलचित्र ‘लाल सिंह चड्ढा’ मा देखिने खबर बाहिरिएको छ ।

आमिर र सलमानसँग अक्षयको भिडन्त: कसले मार्ला बाजी ?

आगामी वर्ष बलिउडमा निकै रुचिकर भिडन्त हुने भएको छ । बलिउडका सुपरस्टारहरू सलमान खान, आमिर खान र अक्षय कुमारको चलचित्र बिच भिडन्त हुने भएको हो ।