2083 बैशाख 11, शुक्रबार

रानु मण्डलको वायोपिकमा रेल्वे स्टेसनदेखि बलिउडको यात्रा

फिल्ममेकर ऋषिकेश मण्डलले उनको जीवनीमा फिल्म बनाउने तयारी थालेका छन् र रानुको बायोपिकका लागि साउथकी चर्चित अभिनेत्री सुदीप्ता चक्रवर्तीलाई अप्रोच गरिएको खुलेको छ ।

सलमान खानलाई ज्यान मार्ने धम्की

बलिउड सुपरस्टार सलमानलाई ‘स्टुडेन्ट अर्गनाइजेसन अफ पंजाब युनिभर्सिटी (सोपू)’ नामको समूहबाट धम्की आएको छ ।

आयुष्मानको 'ड्रिम गर्ल' सय करोड क्लबमा दर्ता

उनी अभिनीत चलचित्र 'ड्रिम गर्ल'ले निकै राम्रो व्यापार गरिरहेको छ भने दर्शकको तारिफ पनि उसै गरी पाइरहेको छ । आयुष्मानको अभिनय र उनको चलचित्र प्रतिको लगाव र विश्वास पर्दामा हेर्दा दर्शकले समय बितेको पत्तो पाउँदैनन् ।

'किक २' मा ज्याकलिनसँग रोमान्स गर्दै सलमान

बलिउड अभिनेता सलमान खानको सफल चलचित्र 'किक' को दोस्रो पार्ट बन्ने भएको छ ।

सैफको अघोरी अवतार: ‘लाल कप्तान’ ट्रेलर रिलिज(भिडियो)

बलिउड अभिनेता सैफ अलि खान अभिनीत चलचित्र ‘लाल कप्तान’को ट्रेलर सार्वजनिक भएको छ ।

पहिलो कामले जोडेको मित्रता: मनिषा र ज्याकीको सहकार्य 'प्रस्थानम'

पछिल्लो समय बलिउड अभिनेत्री मनिषा कोइराला एक पछि अर्को गर्दै चलचित्रमा देखिन थालेकी छिन् । उनी अभिनीत चलचित्र ‘प्रस्थानम' गत शुक्रवारदेखि प्रदर्शनमा आएको छ ।

‘वल्ड फेमस लभर’ बने ‘अर्जुन रेड्डी’ स्टार विजय देवरकोन्डा

तेलुगू चलचित्र ‘अर्जुन रेड्डी’ स्टार विजय देवरकोन्डाको नयाँ चलचित्र ‘वल्ड फेमस लभर’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ ।

सोनाक्षीलाई 'केबीसी' पर्‍यो भारी: बनिन् ट्रोलको सिकार

यति बेला बलिउड अभिनेत्री सोनाक्षी सिन्हा नराम्रै सँग ट्रोलको सिकार बनिरहेकी छिन् । उनी शुक्रवार केबीसी सिजन ११ को स्पेसल एपिसोड 'कर्मवीर'मा सहभागी हुन पुगेकी थिइन् ।

‘जय जय शिवशङ्कर’मा ऋतिक र टाइगरको नृत्य प्रतिष्पर्धा

आगामी अक्टोबर २ बाट प्रदर्शनमा आउने ऋतिक रोशन र टाइगर श्रोफ स्टारर चलचित्र ‘वार’को नयाँ गीत रिलिज भएको छ । ‘जय जय शिवशङ्कर’ बोलको होली गीतमा यी दुई नायकको प्रतिस्पर्धा देखाइएको छ ।

जयाललिताको बायोपिकको लागी स्वरुप बदल्दै कंगना

बलिउड अभिनेत्री कंगना रनावत कहिले आफ्नो अभिनयका कारण सधैँ र कहिले उनको कडा अभिव्यक्तिको कारण चर्चामा आउने गर्छिन् । बेलाबेला उनले निकै आलोचना खेप्नु पर्ने हुन्छ तर पनि उनलाई यस्ता कुराले कत्ती पनि असार गरेको देखिँदैन ।