आइफा अवार्डको २० औँ संस्करण आलिया भट्टले चलचित्र ‘राजी’बाट उत्कृष्ट नायिकाको अवार्ड जितेकी छिन् । भने, उत्कृष्ट नायकको अवार्ड ‘पद्यमावत’बाट रणवीर सिंहले हात पारेका छन् ।
यति बेला बलिउड चलचित्र ‘ड्रीम गर्ल’ पहिलो हप्तामा र ‘छिछोरे’ दोस्रो हप्तामा प्रदर्शन भइरहेका छन् । यी दुवै चलचित्रले बक्स अफिसमा राम्रो कमाइ गरिरहेका छन् ।
यति बेला उनी एक महिलाको बायोपिक चलचित्रमा काम गर्ने तयारीमा छिन् । ‘शकुन्तला देवी’ नाम जुराइएको चलचित्र सोनी पिक्चर्स नेटवर्क प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको हो ।
ऋतिक रोशन र टाइगर श्रफ स्टारर बलिउड चलचित्र 'वार' निकै प्रतीक्षारत छ । २ अक्टोबरमा रिलिज हुने यस चलचित्र लाई लिएर विभिन्न चर्चा यति बेला बजारमा छन् ।
क्रिटिक्सबाट निकै राम्रो रिभ्यू र रेटिङ मिलेको यस चलचित्रले बक्स अफिसमा राम्रो सुरुवात गरेको छ । योसँगै यस चलचित्र आयुष्मानको सबैभन्दा ठुलो ओपनर बनेको छ ।
चौथो हप्तामा प्रदर्शन भइरहेको यस चलचित्रले २ सय करोड कमाउन सफल भएसँगै २ सय करोड कमाउने अक्षयको पहिलो चलचित्र बन्न पुगेको छ ।
७ वर्ष पछि पुन: चुलबुल पाण्डेको भूमिकामा देखिन लागेका सलमानको यस चलचित्रलाई दर्शकको निकै प्रतीक्षा रहने छ ।
अघिल्लो हप्ता प्रदर्शनमा आएको प्रभास स्टारर चलचित्र ‘साहो’को एक छत्र राज हुँदा हुँदै पनि ‘छिछोरे’ले राम्रो ओपनिङ गरेको बलिउड ट्रेन्ड एनालिस्टहरुले बताएका छन् ।
उनले गतबर्षको अक्टोबरमा आफूले ट्विट नै गरेर चलचित्रमा काम नगर्ने बताएको तर आफ्नो मनले जे भन्छ त्यही नै गर्ने भएकाले आलोचना खेप्नु परे पनि सुभाषसँग काम गर्ने बताएका छन् ।
बलिउड सुपरस्टार अक्षय कुमारको आज ५२औं जन्मदिन हो । आफ्नो जन्मदिनमा उनले चलचित्र ‘पृथ्वीराज' को घोषणा गरेका छन् ।