आमिर खान र सलमान खान अभिनीत सन् १९९४को सफल चलचित्र ‘अन्दाज अपना अपना’ को सिक्वेल बन्ने भएको छ । जसमा फेरी यही जोडिलाई देखिने पक्का भएको छ ।
नेटफ्लिक्सको आगामी सिरिज 'बार्ड अफ ब्लड'को ट्रेलर सार्वजनिक भएको छ । इमरान हाश्मीको मुख्य भूमिका रहेको यस सिरिजलाई शाहरुख खान को प्रोडक्शन कम्पनी रेड चिलीज ले निर्माण गरेको हो ।
अक्षय स्टारर ’मिसन मंगल’ र जोन स्टारर ’बटला हाउस’ यति बेला जोडतोडका साथ प्रदर्शन भइरहेका छन् । भारतको स्वतन्त्रता दिवसको उपलक्ष्य पारेर रिलिज भएका यी दुई चलचित्र मध्ये कसले बाजी मार्ला भन्ने दर्शकमा कौतुहलता सबैमा थियो । यो पाली बाजी अक्षयले मारेका छन्
भदौ २७ मा प्रदर्शनमा आउने तयारी गरिरहेको यस चलचित्रको प्रिमियर शोमा सहभागी हुन सन्नी लियोनी नेपाल आउने पक्का भएको छ ।
सिरिजका मुख्य अभिनेता सैफ अलि खान (सरताज)ले एक सिनमा आफूले लगाएको हातको बाला अर्थात् 'कडा' निकालेर फाल्छन् । उनले लगाएको कडा उनका पिताले दिएका हुन्छन् जसको सिख धर्ममा निकै ठुलो अर्थ रहेको छ ।
२००७मा रिलिज भएको अक्षय कुमार अभिनीत चलचित्र 'भुल भुलैया' को सिक्वेल बन्ने भएको छ । कॉमेडी तथा साइकोलॉजिकल थ्रिलर चलह्कित्र 'भूल भुलैया'को कथा अगाडी बढाउन कार्तिक आर्यनको इन्ट्री भएको छ ।
नेपालले आयोजना नगर्ने भएपछि आइफाको २०औँ संस्करण भारतमा नै आयोजना हुने भएको छ । आगामी सेप्टेम्बरमा मुम्बईमा हुने अवार्ड कार्यक्रमका लागी तयारी सुरु भएको भारतीय मिडियाले लेखेका छन् ।
रिलिज भएको केही समयमा नै यस चर्चित सिरिज इन्टरनेटमा लिक भएको छ । 'सेक्रेड गेम्स २' को ८ वटै एपिसोड तमिल रकर्स नामक साइटमा लिक भएको हो ।
बलिउड अभिनेता सैफ अली खानको आज जन्म दिन परेको छ । शर्मिला टेगोर र मंसूर अली खान पटौदीका छोरा सैफ अलि आफ्नो ४९औँ जन्मदिन मनाइरहेका छन् ।
बलिउड अभिनेता अक्षय कुमार स्टारर फिल्म ‘मिसन मङ्गल’ बिहीबारबाट विश्व भर एकसाथ प्रदर्शनमा आएको छ । भारतको स्वतन्त्रता दिवसको अवसरमा रिलिज भएको यस चलचित्रले बम्पर ओपनिङ गर्न सफल भएको छ ।