भारतीय चर्चित गायक मिका सिंहले पाकिस्तानमा साङ्गीतिक कार्यक्रम गरेको भन्दै अल इन्डियन सिने वोर्कर एसोसिएसनले उनीमाथि प्रतिबन्ध लगाउँदै बहिष्कार गर्ने घोषणा गरेको गरेको छ ।
३० अगस्टमा विश्वभर एकसाथ प्रदर्शनमा आउने तयारी गरिरहेको यस चलचित्रले रिलिज अगावै आफ्नो लगानी उठाइसकेको बलिउड मिडियाले खबर प्रचार गरिरहेका छन् ।
ऋतिक रोशन र टाइगर श्रोफ स्टारर बलिउड चलचित्र ‘वार’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा ऋतिक रोशन र टाइगर श्रोफका साथमा अभिनेत्री बाणी कपुरको ग्ल्यामर लुक्सलाई स्थान दिइएको छ ।
यिनै लोकप्रिय अभिनेता अभिनीत चलचित्र ‘ड्रिम गर्ल’को ट्रेलर रिलिज भएको छ । कमेडी जनरामा निर्माण भएको चलचित्रको ट्रेलरमा उनलाई महिलाको अवतारमा प्रस्तुत गरिएको छ ।
निर्देशक डेभिड धवनको ४५औँ फिल्म ‘कुल्ली नम्बर १’ को फस्ट लुक सार्वजनिक भएको छ । ९० को दशकको हिट फिल्म ‘कुल्ली नम्बर १’को रिमेकमा वरुण धवन र साराअली खानले मुख्य भूमिका निर्वाह गर्दै छन् ।
प्रभास तथा श्रद्धा कपुर स्टारर बलिउड प्रतीक्षित फिल्म 'साहो'को ट्रेलर रिलिज भएको छ । ट्रेलर तमिल, तेलुगु, मलयालम तथा हिन्दी गरी चार भाषामा शनिवार सार्वजनिक गरिएको हो ।
पुष्कर गायत्रीको तमिल चलचित्र 'विक्रम वेदा'को रिमेक हुने भएको छ । पछिल्लो समय रिमेक गरिएका चलचित्रले प्रशस्त सफलता कमाइरहेका बेला 'विक्रम वेदा'को रिमेकको खबर बाहिरिएको हो ।
भोग म्यागजीनलाई दिएको अन्तर्वार्तामा दीपिकाले आफू कुनै पनि यौन दुर्व्यवहारको आरोप लागेका व्यक्तिसँग काम गर्न नसक्ने बताएकी छिन् ।
जेनेलिया डिसूजाको अगस्ट ५ सोमबार जन्मदिन परेको थियो । आफ्नी श्रीमतीको जन्मदिनमा रितेशले निकै प्रेमिल र भावना मिश्रित शुभकामना सन्देश आफ्नो सामाजिक संजालामा पोस्ट गरेका थिए ।
अभिनेत्री सोनाक्षी सिन्हाको फिल्म ‘खानदानी शफाखाना’ आस गरिएको चलचित्रमा पर्छ । यही शुक्रवार देखी प्रदर्शनमा आएको यस चलचित्रले अपेक्षा गरिए अनुरूप व्यापार गर्न सफल भएन ।