अमित बस्नेत र अजित केआर थापाले निर्माण गर्ने चलचित्र ‘लैला मन्जु’ को छायाङ्कन सुरु भएको छ ।
आइतबार राति भारतको 'जेएनयु'मा छात्रामाथि आक्रमण भएको थियो । आक्रमण विरुद्ध भारत भर नै प्रदर्शन भइरहेको छ । यसको विरुद्ध बलिउडका चर्चित हस्ती समेतले शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् ।
बलिउड अभिनेता ज्याकी श्राफ नेपाली ढाका टोपीमा सजिएको तस्बिर सोमवार सामाजिक सञ्जाल इन्स्टाग्राममा अभिनेत्री पोस्ट गरेकी छिन् ।
बलिउड अभिनेता अक्षय कुमार ब्लकबस्टर चलचित्रका पर्याय बनेका छन् । पछिल्लो समय उनले अभिनय गरेका चलचित्रले बक्स अफिसमा कमाल गरिरहेका छन् ।
प्रयोगकर्ताले उनलाई मजाक गर्दै 'कुपोषणको सिकार भएको हो ?' भन्ने कमेन्ट गरेका थिए ।
बलिउड चलचित्र ‘मलङ’को ट्रेलर सार्वजनिक भएको छ । अनिल कपूर स्टारर चलचित्रको ट्रेलर सोमवार सार्वजनिक भएको हो ।
२०१९को 'गोल्डेन ग्लोब'मा उत्कृष्ट अभिनेताको अवार्ड ज्याकिन फिनिक्सले हात पारेका छन् । वर्षको चर्चित एवं विवादास्पद चलचित्र 'जोकर'का लागी उनलाई अवार्ड दिइएको हो ।
अघिल्लो शुक्रवारबाट प्रदर्शनमा आएको बलिउड चलचित्र 'गूड न्युज'ले निकै राम्रो व्यापार गरिरहेको छ । अक्षय कुमार र करीना कपुर स्टारर यस चलचित्रले डिसेम्बर २०मा रिलिज भएको सलमान खान स्टारर चलचित्र ‘दबंग ३’लाई पछि पारेको छ ।
आमिरले २० किलो वजन घटाएका छन् । साथमा उनले लामो दारी पनि पालेका छन् । फिल्ममा धेरै दौडिने सिन भएकाले उनले खुट्टामा भएको पिडा कम गर्ने औषधी खाएर सुटिङ गरिरहेका छन् ।
पर्दामा एकसाथ देखिने भएका छन् । बक्स अफिसमा धुम मच्चाएको यो जोडीलाई फेरी चलचित्र ‘शुभ मङ्गल ज्यादा सावधान’ मा उनीहरू एकसाथ देखिने भएको छ ।